बोसे–आराखा फुटबल प्रतियोगिताको उपाधि जयराम फुटबल क्लबलाई
दुर्छिम (खोटाङ) । भाषा, संस्कार, संस्कृति र पहिचानसहित स्थानीय खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजित बोसे–आराखा फुटबल प्रतियोगिता–२०८१ को उपाधि जयराम फुटबल क्लब (बाहुनीडाँडा)ले उचालेको छ । किरात युवा समाज (गणेशटार,