सानो छँदा दसैं कहिले आउला र नयाँ नाना अनि पेटभरि चिची खाउँलाझैं लाग्थ्यो । दसैंको नाना र चिचीको महत्व बेग्लै हुन्थ्यो । दसैंमा नयाँ नाना
घटस्थापनामा थापना गरिने जमरा टीकाको दिन शिरमा सिउरिन मात्र होइन, खान पनि मिल्छ । चिकित्सकहरूका अनुसार जौको जमरा बहुउपयोगी वनस्पति हो । स्वास्थ्यका दृष्टिले जौलाई अमृत नै मानिन्छ । वैदिक
दुर्छिम (खोटाङ) । मनोरञ्जन लिने उपाय कति छन् कति । जानियो भने चंगा उडाएरसमेत मनोरञ्जन लिन सकिँदोरहेछ । संसारभरि चंगा उडाएर मनोरञ्जन लिनेको कमी छैन । चंगा उडाउनुलाई शुभ–सगुनका रूपमा
दुर्छिम (खोटाङ) । वर्षमा एकपटक पिङ खेल्नुपर्छ भन्ने भनाइ छ । गाउँमात्रै होइन, सहरमा समेत दसैं–तिहारमा पिङ खेलेर रमाइरहेका त्यत्तिकै देखिन्छन् । सबै उमेर समूहकाले पिङ खेल्न रहर गर्छन् ।
सदाझैं यसपालि पनि दसैं आइसकेको छ । अघिल्लो र यस वर्षको दसैंमा खासै भिन्नता नभए पनि निकै समयअघि र अहिलेको दसैंबीच तुलना गर्ने हो भने धेरै कुरा भिन्न भइसकेको छ
‘बुवाआमा हङकङमा हुनुहुन्छ,’ हलेसी तुवाचुङ नगरपालिका खोटाङका मेयर इवन राईले सुनाए, ‘जेठा दाइले दसैं मान्नुहुन्न । यसपटक माइला दाइ भविन्द्र राई र साइँला दाइ टंक राईसँग टीका लगाउँछु । त्यसपछि
बाहुनीडाँडा (खोटाङ) । असोज २८ गते बुधबार । अपराह्न ५ बज्दै थियो । कानुनले अवैध ठहर गरेको लागूऔषध कारोबारमा संलग्न रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय हलेसी प्रमुख प्रहरी निरीक्षक
‘पहिले–पहिले त जाँतो नभएको घरै हुँदैनथ्यो,’ हलेसी–तुवाचुङ नगरपालिका दुर्छिम, खोटाङका कम्प्युटर अपरेटर सयन्द्र राईले सुनाए, ‘जाँतो नभएको घर गहना नलगाएकी बुहारीजस्तो देखिन्छ ।’ नभएका त नभएकै भए भएका घरको जाँतो
सिमसिम पानी परिरहेकै थियो । डाँडागुठ हिँड्यौं । हलेसी तुवाचुङ नगरपालिका–७ डाँडागुठ खोटाङकी सुरेशकुमारी राईले थालेको सयपत्री फूल खेतीको रिपोर्टिङ गर्ने रहर । हलेसीबाट संवत् २०७६ असार अन्तिम साता डाँडागुठतिर
हलेसी–धितुङ–भाटबेंसी–रेग्मीटार–रसुवाघाट सडकखण्डमा असोज २५ गतेबाट यातायात साधन सञ्चालनमा आएको खबरले म व्यक्तिगत हिसाबले अत्यन्तै खुसी छु । हलेसी तुवाचुङ नगरको पूर्वी नाकाका रूपमा रहेको सडक खण्ड हलेसी–धितुङ–भाटबेंसी–रेग्मीटार सडक निर्माण सन्दर्भमा
बेइजिङबाट हिँड्दाजस्तो ढिलो नहोस् भनेर सतर्क थिएँ । बिहान ६ः४५ मा तयार भइसकेको थिएँ । गोविन्द भट्टराईको फोन आएपछि खाजाका लागि बाहिर निस्किएँ । तीर्थ कोइरालासँग जम्काभेट भयो । हामी
म्याग्दीमा जन्मेर पोखरा बसोवास गर्दै आएका साहित्यकार चन्द्रप्रकाश बानियाँलाई महारानी उपन्यासका लागि मदन पुरस्कार गुठीले संवत् २०७६ को मदन पुरकार प्रदान गर्ने निर्णय गरेपछि म्याग्दीमा खुसियाली छाएको छ ।
संसारमा सबैभन्दा छिटो दौडने जनावर चितुवा हो । जसले ६ सेकेन्ड ८ पल्समा १०० मिटर दूरी पार गर्छ । लगभग चितुवाको गतिमा दौडने पृथ्वीमा एउटा मान्छे छन्, जस्को नाम उसेन
उपमेयरज्यू बिस्तारै जानुहोस् । अगाडि खाल्डाखुल्डी छन् । हलेसी तुवाचुङ नगररोहणको यात्रामा निस्कनुभएको तपाईं बिमला राईज्यूलाई शुभयात्रा भन्छु । तपाईंको नगर उपप्रमुखको यात्रा सफल रहोस् भन्ने कमना गर्छु । तर,
झरी पर्दै छ । नेकपा प्रवेश गर्नेको लहर उत्साहजनक चल्दै छ । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, साबिक वडा २ र ३ मा ७४ जना स्थानीय काँग्रेस परित्याग गरी नेकपामा प्रबेश
बेइजिङमा जस्तै सुचाउमा पनि चिनियाँहरू पानीभन्दा सुप, जुस र बियर धेरै खाएको देखिन्थ्यो । हाम्रो कोठामा एक लिटरभन्दा कम पानी राखिदिएका छन् । हिजो साँझ खाना खाँदा होटलमा पानी नभएपछि
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान खोटाङमा रहेको ककनीडाँडामा बुङालुङ (रक गार्डेन) बन्न लागेको छ । ५६ रोपनी क्षेत्रफलमा ढुंगेबगैंचा बन्न लागेको हो । ५ करोड रुपैयाँमा ढुंगेबगैंचा बन्ने भएको छ ।
गएको शरदयाम मेरा दसजना साथीसँग नेपाल गएँ । हाम्री गुरुआमा हरिताजी पनि हामीसँगै गएकी थिइन् । एक हप्तापछि उनी चीन फर्किन् । हामी विद्यार्थीले भने एक वर्षसम्म नेपालमा बसेर नेपाली
नेपाल एउटा सुन्दर देश हो । यो सुन्दर देशमा नेपाली भाषा सिक्न पाउँदा मलाई धेरै खुसी लागेको छ । नेपालमा जाँदा सुरुमा हामीलाई अलि–अलि गाह्रो भएको थियो । किनभने हाम्रो
मैले अघिल्लो २०१९ जुलाईदेखि २०२० जुलाईसम्म नेपालमा बिताएँ । चीनको युनान मिन्चु विश्वविद्यालयबाट एक वर्ष नेपाली भाषा पढ्नका लागि हामी १० जना चिनियाँ विद्यार्थी त्यहाँ गएका थियौं । हामीले त्रिभुवन