गणितमा कमजोर वैज्ञानिक फेराडेलाई सधैं पैसा अभाव
विश्वमा लाखौँ विद्युत् उत्पादन केन्द्र छन्, जहाँ जेनेरेटरद्वारा विद्युत् उत्पादन गर्ने गरिन्छ । जेनेरेटरविना विद्युत् उत्पादन कल्पना पनि गर्न सकिन्न । विद्युत् उत्पादनका लागि नभई नहुने यन्त्र (जेनेरेटर) उत्पादन आविष्कारको