काठमाडौं उपत्यकावासी ७ दिन घरभित्रै बस्नुपर्ने
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार राति १२ बजेदेखि लागू हुनेगरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको बैठकले अत्यावश्यकबाहेकका गतिविधि