सालिन्दा डढेलो लाग्नेक्रम बढ्दै गएको छ । वर्षैपिच्छेको डढेलो घटना हेर्ने हो भने कहिल्यै घटेको छैन । डढेलो आफैं लाग्दैन । मानवीय क्रियाकलाप र प्राकृतिक
डिकुवा (खोटाङ) । संवत् २०८१ चैत ४ गते दाम्ली (डिकुवा) पुगेको थिएँ । आफ्नै गाउँको कार्जेमा सहभागी हुनुपर्ने थियो । साबिक डिकुवा गाउँ विकास समिति पूर्वउपाध्यक्ष धनसुन्दर राईको घरमा वाम्बुले
मंगलटार (खोटाङ) । हलेसी महादेवस्थान विकास समिति अध्यक्ष डिल्ली चाम्लिङले सत्यश्वर महादेव बुक्टो मन्दिर प्रवद्र्धनका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । हलेसी महादेवस्थान विकास समिति अध्यक्ष चाम्लिङले सत्यश्वर
दुर्छिम (खोटाङ) । आयन्द्रविक्रम लिम्बूको अध्यक्षतामा ९१ सदस्यीय योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल १ नम्बर प्रदेश समिति चयन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भ्रातृ संगठन योङ
काठमाडौं । पशुपति घिमिरेद्वारा लिखित अंग्रेजी भाषाका दुई पुस्तक सार्वजनिक भएका छन् । एमाजन डटकमले प्रकाशन गरेका ‘वान्डरिङ वर्डस्’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ नामक पुस्तक केही समयअघि अमेरिकामा सार्वजनिक
काठमाडौं । लेखक तथा संकलक देवराज युन्बुचा बायुङ राई र दीपक युन्बुचा बायुङ राईको तीन किताब सार्वजनिक भएको छ । देवराजको ‘लोरो सारी तुम्लो हङ सिली’ र दीपकको ‘बायुङ युन्बुचा
मामतिम (खार्तम्छा) । नेपाली कांग्रेसले राणाका फौजसँग लड्न सशक्त रूपमा लड्न आह्वान गर्यो । उसको आह्वानलाई आधार मानेर पूर्वमा किराती जनमुक्ति सेनाले स्वतन्त्र र सिर्जनशील तरिकाले काम थाल्यो । नारदमणि
गोकुले दमाईलाई पञ्चेबाजा बजाउन आउँछ । तर, दमाईले नर्सिङ्गामात्रै बजाउँछन् । उनको नाम लिनेबित्तिकै नर्सिङ्गा बजाउन खप्पिस भनेर गाउँभरि चर्चा गरिन्छ । उनलाई डिकुवाको कुनाकन्दराले समेत चिन्छ । उनले बजाएको
दाम्ली त्यस्तो ठाउँ पनि होइन, जुन ठाउँ पूर्वमा भुम्जु र छोम्पाङबाहेक कतैबाट छलिँदैन । भुम्जु जेठा, दाम्ली माइला र कान्छा झाप्पा जुरेथुम्को । यसरी झरेपछि दुधकोसी र सुनकोसीको संगमस्थल जोर्तीघाट
दुर्छिम (खोटाङ) । नेपालमा मधुमेह अर्थात् डायबिटिजलाई धनीको रोग भनिन्छ । यसलाई चिनी रोग भनेर पनि चिनिन्छ । धनीको रोग भन्नुका कारण के रहेछ ? भने पोसिलो खानेकुरा खाने तर
दुर्छिम (खोटाङ) । बुढ्यौली लागेपछि अल्जाइमरले समात्छ । यो रोग लागेपछि मानिसले स्मरण शक्ति गुमाउँछ । उसले कसैलाई र केही पनि चिन्दैन । अल्जाइमरले दुखाउँदैन । पीडा दिँदैन । तर,
गोलमेच सम्मेलन, अन्तरिम सरकार गठन र संविधानसभा निर्वाचनप्रति नेकपा माओवादी अडिग थियो । शेरबहादुर देउवा नेतृत्वमा रहेको सरकारले उल्लिखित माग बेवास्ता गरेपछि नेकपा (माओवादी) ले तात्कालिक शाही नेपाली सेनामाथि भीषण
काठमाडौं । ग्लोबल कलेज अफ मेनेजमेन्ट मध्यबानेश्वर काठमाडौंमा अध्ययनरत रुनिशा राईले शारीरिक रूपमा अशक्त किरण राईलाई आर्थिक सहयोग गरेकी छन् । विद्यार्थी राईले काठमाडौंको सिनामंगलमा रहेको केएम्सी अस्पताल पुगेर शारीरिक
काठमाडौं । पूर्वजनमुक्ति सेना नेपाल, बागमती प्रदेश अध्यक्षमा डम्बर थामी ‘अनुपम’ चयन भएका छन् । जनमुक्ति सेना ब्रिगेड सहकमान्डरसमेत रहेका थामी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । पूर्वजनमुक्ति सेनालाई संगठित
डिकुवा (खोटाङ) । वाम्बुले राई समाज, नेपाल (वाम्रास)ले २७औं स्थापना दिवसका अवसरमा वाम्बुले राई भाषाको कविता प्रतियोगिता गर्ने भएको छ । हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवा, दाम्ली खोटाङमा वाम्बुले राई भाषाको
संसारमा कमै मानिस राम्रा हुन्छन् । आँखामै राखे पनि नबिझाउने उनीहरू छोटो आयुका हुँदारहेछन् । त्यही पंक्तिमा निश्चल राई पनि परे । राई पंक्तिकारका साइँला भाइ हुन् । निश्चित तर
पूर्वी जर्मनीबाट जोगाउने सिमानाका लागि बर्लिनको पर्खाल लगाइएको थियो । सन् १९६१ अगस्ट १३ बाट पर्खाल बनाउन सुरु गरिएको थियो । तर, १९८९ मा पर्खाल भत्काइयो । त्यसबीचमा झन्डै ५
दुर्छिम (खोटाङ) । भाषा, संस्कार, संस्कृति र पहिचानसहित स्थानीय खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजित बोसे–आराखा फुटबल प्रतियोगिता–२०८१ को उपाधि जयराम फुटबल क्लब (बाहुनीडाँडा)ले उचालेको छ । किरात युवा समाज (गणेशटार,
दुर्छिम (खोटाङ) । तुवाचुङ मारातिका यातायात प्रालि अध्यक्ष टेकिन राईले परोपकारी काम गरेर जन्मदिन मनाएका छन् । तुवाचुङ मारातिका यातायात प्रालि अध्यक्ष राईले शारीरिक रूपमा अशक्त किरण राईलाई आर्थिक सहयोग
‘यसपटक दसैं छैन,’ एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईले दुःख व्यक्त गरे, ‘माइली काकीको वैकुण्ठ बास भएकाले यसपटक दसैं मनाउँदैनौं ।’ ‘दसैं नभएपछि टीका, जमरा लगाउने, आशिर्वाद र दक्षिणा दिने काम