माओवादी जनयुद्धको आधार इलाका रोल्पा थियो । पूर्वी कमान्डअन्तर्गत खोटाङमा आधार इलाकाकै रूपमा विकसित गर्ने प्रयास गरिएको थियोे । खोटाङका लिकुवापोखरी, सावाकटहरे, वाप्लुखा, बडकादियाले, डम्बर्खुशिवालय,
डिकुवा (खोटाङ) । इन्द्रेणी सपना नदेख्नेले पनि दुःख त पाएकै हुन्छन् । धेर–थोरमात्र न हो । इन्द्रेणी सपना नदेख्दैमा दुःख छँदै छैन भन्ने मिल्दैन । त्यस्तो सपना नदेख्ने भुइँमान्छेका दुःख
१. यति ठूलो पद बोकेको साहेपले भ्रष्टाचार किन गरेको होला यत्रो टुप्पोमा पुगेको मान्छे स्वात्तै फेदमा किन झरेको होला, इतिहासमा स्वर्ण अक्षरले नाम लेखेर अमर हुने बेला थियो तर, यस्तो
संवत् २०६० माघ ५ । जीवन राई ‘संगीन’ले तविन राई (दुर्छिम)सँग दाम्लीमै चिनजान गराए । म र ग्याविन्द्र राई दामली थियौं । ०५८ मंसिरमा डिकुवा र बाहुनीडाँडाबाट अस्मिता र प्रतिभालगायत
तुवाचुङ (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले तुवाचुङलाई स्थानीय पाठ्यक्रममा राखेको सगर्व जानकारी गराइन् । तुवाचुङ जायजुम संरक्षण समितिले तुवाचुङमा गरेको साकेला सिली नाच उँभौलीलाई सम्बोधन गर्दै हलेसी
‘तुवाचुङ ?,’ मुन्दुम अध्येता भोगीराज चाम्लिङको भनाइ छ, ‘किरात राई समुदायको सम्मानित मातृथलो हो । तुवाचुङलाई सत्य, शक्ति, सभ्यता, ज्ञान र सीपको पवित्र थलो मानिन्छ ।’ ज्ञान र सीप विकासको
‘भएका अथाह प्राकृतिक स्रोत–साधन सदुपयोग गरे लाख हुन्छ,’ सांसद रामकुमार राई ‘पासाङ’ले भने, ‘त्यतिमात्रै गर्न सके मुलुकले काँचुली फेर्ने थियो ।’ देश बनेपछि देशवासी सम्पन्न भइहाल्छन् । ‘विकास भनेको सडक
काठमाडौं । मदन पुरस्कार विजेता इतिहासकार भगिराज इङ्नामको कृति ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’को तेस्रो संस्करण प्रकाशित भएको छ । साझा प्रकाशनले यो कृतिको दोस्रो र तेस्रो संस्करण प्रकाशन गरेको हो
हङकङ । इतिहासका विविध क्षेत्रमा कलम चलाउँदै आएका लेखक राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’को दोस्रो संस्करण बजारमा आएको छ । मञ्जरी पब्लिकेसन, काठमाडौंले प्रकाशनमा ल्याएको यो पुस्तकको यसै साता हङकङमा
‘निजामती कर्मचारीले नीति निर्मातालाई विनासर्त सहयोग गर्नुपर्छ,’ काठमाडौंको चाबहिलमा भेटिएकी सोलुदूधकुण्ड नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले दाबी गरिन्, ‘निजामती कर्मचारीले नीति निर्मातालाई उपयुक्त सल्लाह पनि दिनुपर्छ । निर्मित नीति
उदयपुरको कटारी । खोटाङ (उत्तर–पश्चिम), सोलुखुम्बु र ओखलढुंगावासी कटारी झरिरहन्थे । त्यतिबेला कटारी प्रमुख व्यापारिक केन्द्र मानिन्थ्यो । नुन, तेल, चामल, मसला, लत्ताकपडादेखि फलामसम्म खरिद गर्न कटारी झर्नैपथ्र्यो । कतिपयले
रावाखोला र तापखोलापारिका भूगोल पुग्न बाँकी थियोे । संवत् २०६४ को दसैंलगत्तै लक्ष्मण राई ‘सागर’ र सीता राईसँगै उँभोखोलातिर लाग्यौं । यात्रामा पंक्तिकार, सागर, सीता राई (सागरकी श्रीमती) र उनीहरूका
नर्वे । साहित्यकार तथा फोटोग्राफर प्रकाश आङ्देम्बेले खिचेको फोटाको नर्वेमा प्रदर्शन भइरहेको छ । गुल्सेट सामुदायिक केन्द्र, सियन–नर्वेले ‘मन्थ अफ दी आर्टिस्टका’ रूपमा आङदेम्बेलाई मेभरिका लागि चुनेको हो । यसअन्तर्गत
तीस वर्ष पुगेपछि बिहे गर्ने योजनामा थिएँ । बिहे किन नगरेको भन्दा यही उत्तर दिन्थें । राजनीतिक चेतना बढ्दै गएपछि बिहेसम्बन्धी दृष्टिकोणसमेत परिवर्तन भयो । ३० वर्षसम्ममा पुरुषको चेतना वृद्धि,
म १४ वर्षको थिएँ । ६ कक्षामा पढ्थें । घरको दुःखले घेरेपछि पापा (बुवा)सँग भारी बोक्न जाने निधो गरें । घर सल्लाह गर्दा भारी बोक्न कटारी जान पाइनँ । घरको
पासाङ शेर्पाले ७० वर्षसम्म आर्थिक सहयोग मागिरहे । पाएको आर्थिक सहयोगले सडक खनिरहे । संवत् २०१५ देखि ०८० वैशाखसम्म शेर्पाले सडक खने । सगरमाथा आरोहणमा निस्केकाको आवतजावत सहज बनाउने लोभमा
टेम्के । आकर्षणको केन्द्र । पुगेरै हेर्ने उत्कट रहर । टेम्के कम्ती रमणीय लागेन । किरात संस्कृति बोकेको उन्नत र पवित्र थलो । मुन्दुम पदमार्गले टेम्के पुग्न केही सजिलो बनाइदिएको
गीतकार अगम ‘विकराल’को ‘जोडी चिन्डो’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोको गीत साकेला भाकामा रहेको गीतकार विकरालले जानकारी गराए । भिडियोमा अविवाहित युवकले भर्खरै परिचित युवतीलाई
संघीय निजामती सेवा ऐन तत्काल जारी गर्नु निर्विकल्प विषय हो । यसै सन्दर्भमा २०८० वैशाख ५ गते राष्ट्रियस्तरका पाँच ट्रेड युनियनले जारी गरेको संयुक्त अपिल आ–आफ्नो कार्यसमितिमार्फत सामूहिक रूपमा ज्ञापनपत्र
डिकुवा (खोटाङ) । बिहे गर्न ढिला भएको भन्दै आलोचनात्मक सुझाव आउन छाडेको थिएन । उँभोखोला, खोटाङका शुभचिन्तक टीका राई, रुद्र राई, मेघराज राई, सन्तोष राई र सुदीपलगायत थुप्रै शुभचिन्तक तथा