दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राई अध्ययन तथा अवलोकन भ्रमणका लागि भारत जाँदै छिन् । नेपाल नगरपालिका संघ कोषाध्यक्षसमेत रहेकी मेयर राई
दुर्छिम (खोटाङ) । नेपाल विद्यार्थी संघ तदर्थ केन्द्रीय समिति सदस्यमा खोटाङबाट ११ जना मनोनीत भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले साउन २२ गते ७७ जिल्लाका ७१० जनालाई तदर्थ केन्द्रीय
‘राष्ट्रगान लेखक व्याकुल माइलाले लेखेको नगरगान अस्वीकृत’ शीर्षाकृत समाचार प्रकाशित भएपछि प्रतिष्ठित संगीतकार (शान्तिराम राईले आफूले आफैंलाई प्रतिष्ठित संगीतकार भन्ने र लेख्ने गर्नुहुन्छ) शान्तिराम राईले लेख्नुभएको प्रतिक्रियाको प्रतिउत्तर लेख्न बाध्य
दुर्छिम (खोटाङ) । राष्ट्रगान लेखक प्रदीपकुमार राई (व्याकुल माइला)ले लेखेको नगरगान अस्वीकृत भएको छ । राष्ट्रगान लेखक माइलाले हलेसी तुवाचुङ नगरपालिकाका लागि लेखेको नगरगान अस्वीकृत भएको हो । हलेसी तुवाचुङ
दुर्छिम (खोटाङ) । राष्ट्रिय स्वतन्त्र पार्टी कोसी प्रदेश समितिले युवा नेता रवीन्द्र ओझालाई खोटाङको संगठन निर्माणको जिम्मेवारी दिएको छ । रास्वपा प्रदेश समितिले नेता ओझालाई खोटाङमा भएका जिल्ला प्रदेश समिति,
पत्रकार दमन राईले एसएलसी उत्तीर्ण गरे । पत्रकार राईले ‘सेकेन्ड डिभिजन’मा एसएलसी उत्तीर्ण गरेको खबर सुन्नासाथ हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थान खोटाङका पूर्ववडाध्यक्ष चइन्द्र राई र पंक्तिकार दाल्फु, च्यास्मिटार पुग्यौं ।
दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका नगर योजना आयोग उपाध्यक्षमा मुन्दुम अध्येता भोगीराज चाम्लिङ नियुक्त भएका छन् । हलेसी तुवाचुङ नगरपालिका नगर योजना आयोग (गठन तथा सञ्चालन) ऐन–२०७९ को दफा
दोहा (कतार) । गैरआवासीय नेपाल संघ, राष्ट्रिय समन्वय परिषद् कतार कार्यसमिति सदस्यका जीवन राईले उम्मेदवारी दिएका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रे खोटाङनिवासी राईले गैरआवासीय नेपाल संघ, राष्ट्रिय समन्वय
लोभ, पाप, धर्मविहीन चकमन्न धर्तीमा निर्वस्त्र, निर्लज्ज सृष्टि भएकी नारी रिनिक्क वैंशको रागले मस्त थामिनसक्नुको कामुकी आवेग सहँदै झट्ट धर्ती, आकाश नियाल्छिन् धर्तीको नग्नतामा रमिते आकाश देख्छिन् अचानक क्षितिजमा आँखा
अरुणोदय माध्यमिक विद्यालय चरम्बी भोजपुर । शिक्षक प्रभु पराजुलीले इतिहास पढाउँथे । इतिहास विषयका शिक्षक पराजुलीले अग्लो टोपी लगाउँथे । चर्को आवाज निकालेर पढाउँथे । उनले एक दिन पृथ्वीनारायण शाहले
बोहेम्मा (दुर्छिम) । ‘कोरोना कहरमा काठमाडौंदेखि गाउँ (दुर्छिम, भन्ज्याङ) फर्कें,’ माओवादी नेता अमेम्बर राईले सुनाए, ‘मैले रोपेको अनारको बिरुवमा समस्या देखियो भनेर हलेसी तुवाचुङ नगरपालिकाको कृषि शाखा कार्यालयसम्बद्धलाई कारण पत्ता
काठमाडौं । तीन दशकदेखि गीत–संगीतमा साधनारत कलाकार युवेन्द्र शाक्यले नयाँ सिर्जनास्वरूप म्युजिक भिडियो बजारमा ल्याएका छन् । आफ्नै अफिसियल साइटमार्फत कलाकार शाक्यले बजारमा ल्याएको म्युजिक भिडियोमा “सागरभन्दा गहिरो”, “कान्छी नानी”
‘परदेशमा रहे पनि घरदेशकै माया लाग्छ,’ वैदेशिक रोजगारीका लागि हङकङमा रहेका हलेसी तुवाचुङ नगरपालिका–८, डाँडाटोल धितुङका नरेन्द्रकुमार राईले भने, ‘घरदेशकै सम्झनाले सताइरहन्छ । सम्झनामा घरदेश पुगिरहन्छु ।’ परदेशमा रहँदा घरदेश
जंगलका रूखहरू जंगलछेउ आगोको झिल्कालाई देखेर अँध्यारोलाई आगोभन्दा भयानक भनिरहे उभिएका पहाडहरू बगिरहेको एकान्त खोलालाई हेरेर बगरको मुहान आँखाबाट झरेको भनिरहे माटोका किराहरू भुइँमा खसेको फूललाई छोएर फूलको मुटु हावाको
डिकुवा (खोटाङ) । नेकपा माओवादीको योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) खोटाङको एरियास्तरीय संगठनमार्फत उनी दिक्तेल आइपुगेका रहेछन् । म वाईसीएलको जिल्ला कार्यालय सचिवको जिम्मेवारीमा थिएँ । उनी अर्थात् डीएम चाम्लिङको
डिकुवा (खोटाङ) । जनयुद्धको रौनक उस्तै थियोे । भूमिगत रूपमा गर्नुपर्ने काम खुला गर्न पाइएको थियो । यस्तो बेला पार्टी काममा अनुशासन अलि कमजोर हुँदोरहेछ । जनयुद्धमा फौजी अनुशासन लागू
हलेसी (खोटाङ) । माओवादी खोटाङले हलेसीको डाँडाबजारमा सहिद प्रतीक्षालय निर्माण गरेको थियोे । प्रतीक्षालयवरपर झन्डै डेढ रोपनी जग्गामा तीन सय प्रजातिका फूल रोपिएका थिए । त्रिधाम हलेसी आइपुगेका भक्तजनले गुफामा
केटा ‘बादल’ देखिस् के ? ‘बादल’ पनि देखिनँ । कुहिरो पनि देखिनँ । दाइ इच्छाराम राईले सोधेको प्रश्नको उत्तरमा भाइ दाइन्द्र राईले यही उत्तर दिएका थिए । गृहमन्त्री रामबहादुर थापा
जनयुद्धताकाका आवश्यकता असीमित थिए । राज्यसत्ताविरुद्ध लड्न बन्दुक र गोली किन्न सक्नेलाई आर्थिक सहयोग माग्थ्यौं । त्यसनिम्ति माओवादी नेता तथा कार्यकर्ताले गाउँ–गाउँ, बस्ती–बस्ती पुगेर आर्थिक संकलन तीव्र पारेका थिए ।
काठमाडौं । नेकपा एमाले हलेसी तुवाचुङ काठमाडौं सम्पर्क मञ्च अध्यक्षमा रमेश राई निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष राईले हलेसी तुवाचुङ नगरपालिकाबाट काठमाडौंमा आई बसोवास गर्नेहरूलाई संगठित गर्न मञ्च स्थापना