बसीबसी पनि काम गरिन्छ र ? गरिहालिन्छ नि । होइन भने हलेसी तुवाचुङ नगरपालिका–८, गाराबु धितुङ खोटाङका चामबहादुर सार्कीलाई भेट्नु त । शिल्पी समुदायका सार्कीले
केटाकेटी, बूढाबूढी र नसक्नेहरू सुरुमै हिँड्नुपर्ने । भारी बोकेर दिलेम्पा कोक्पा हिँडे । थुप्रै थियौं । म सबैभन्दा सानो । मेरो पालो आयो । हलेसी बजारका लागि कटारीबाट मैले पनि
घरबाट विद्यालय पुग्न एक घन्टा लाग्थ्यो । त्यतिबेला दुई कक्षामा अध्ययनरत उनको झोलामा पाठ्यपुस्तकसँगै चक्लेट, बिस्कुट र चुइङ्गम हुन्थे । दुई कक्षाको विद्यार्थीका झोलामा पाठ्यपुस्तक हुनु स्वाभाविकै हो । तर
ऐंसेलुखर्क (हलेसी) । वैदेशिक रोजगारीमा जानु रहर नभएर बाध्यता हो । वैदेशिक रोजगारीले आर्थिक लाभ त हुन्छ नै त्योभन्दा धेरै मानसिक पीडाले थिल्थिलो बनाउँछ । मानसिक पीडाले सम्बन्धित मानिसलाई कमजोर
‘पछि गरौंला नि समय छँदै छ’ भनेर काम साँच्ने बानीले गर्दा किन्नुपर्ने सामान किन्न बाँकी नै थिए । क्याम्पसमा हाजिरी पनि गर्नुपर्ने, सामान किन्नु, मिलाउनु, जोखजाख गरेर झोला मिलाउनुपर्ने अनेक
सुनसरी र धनकुटाको संगमस्थल भेडेटारबाट झन्डै १९ किलोमिटर दूरीमा साबिक राजारानी गाउँ विकास समिति रहेको छ । राजारानी गाविस वडा नम्बर ३, ६ र ८ को सिमानामा राजारानी ताल पर्छ
चाल्नाखेलको खहरेचोकबाट ‘मेनरोड’ छाड्यौं । ‘मेनरोड’ बाट दायाँतिर लाग्यौं । दक्षिणकाली नगरपालिका–१ चाल्नाखेल खहरेचोक काठमाडौंबाट दायाँ लाग्दा साँझको ६ः३३ बजेको थियो । संवत् २०७६ वैशाख २७ गते शुक्रबारको घाम घर
गर्मी होस् या जाडो नगरकोटको मौसम बाह्रै महिना चिसो हुन्छ । यहाँ बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्छ । काठमाडौं उपत्यकामा गर्मी बढ्नसाथ फुर्सदिलाहरू नगरकोट चढिहाल्छन् । सरकारी
प्रन्ध्र सय मिटर उचाइमा टुसुक्क बसेको शेर्पा बाहुल्य बस्ती । अधिकांश समय हिउँको खास्टो ओढेर बसेको मेमे र इबी (शेर्पा भाषामा हजुरआमा, हजुरबुवा) झैं देखिने यो बस्ती हेलम्बु हो ।
करुवाका लागि सङ्खुवासभा, ढाकाटोपीका लागि पाल्पाले प्रसिद्धि पाएजस्तै गरा–गरा ‘ट्यारेस’ का लागि काभ्रेपलाञ्चोकको बल्थली चर्चित मानिन्छ । काठमाडौंदेखि ४० किलोमिटर दूरीमा रहेको बल्थलीको ‘ट्यारेस’ रूसपछिको आकर्षक मानिने बल्थली माउन्टेन
याम्खा (खोटाङ) । खाँडीको कपडा बुन्ने र लगाउने चलन हराउँदै गएको छ । यसलाई दृष्टिगत गर्दै याम्खाका महिला खाँडी व्यवसाय व्युँताउन कस्सिएका छन् । बाबुबाजेको पालादेखिको व्यवसाय हराउँदै गएपछि गाउँका
विश्वका अधिकांश देशमा आधुनिक प्रविधिबाट ठुल्ठूला कृषि क्रान्ति गरिएका छन् । विश्वको बढ्दो जनसंख्याले गर्दा कमभन्दा कम जमिनबाट अधिकतम लाभ लिन सकिने प्रविधि प्रयोग युरोप, अमेरिका, अफ्रिकालगायत एसियाका केही देशमा
गैंडाकोट–१२ भेडाबारीको पूर्व–पश्चिम राजमार्गबाटै देखिने घाँस फार्मका सञ्चालक विष्णु भट्ट बिहान उठेदेखि साँझसम्मै घाँसखेतमै भेटिन्छन् । झट्ट हेर्दा उखुबारीजस्तै देखिने सुपर नेपियर जातको घाँस काट्ने समय भएको छ । टुप्पोको
बिजौरी (दाङ) । तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीमा एक युवाले व्यावसायिक कागती खेती थालेका छन् । रुकुम खारा स्थायी घर भई बिजौरी बस्दै आएका रामचन्द्र खड्काले २२ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक
जाजरकोट । जिल्लाको जुनिचाँदे गाउँपालिका–९ साकियामा टर्कीबाट ल्याइएको ‘चाङदलर’ प्रजातिका ओखर लगाइएपछि वर्षौंदेखि बाँझो रहेको जग्गा सदुपयोग भएको छ । स्थानीयले दैनिकजसो ओखरको रेखदेख, मलजल र खाडल व्यवस्थापनमा जुटेका कारण
राजापुर (बर्दिया) । धानको पकेट क्षेत्रका रूपमा मानिने बर्दियाको राजापुरमा चैतेधान रोपाइँ सुरु भएको छ । राजापुर र गेरुवाका केही स्थानमा रोपाइँ थालिएको हो । गत वर्ष पाँच सय तीन
म्याग्दी । जिल्लाका एक किसानले दाल, तरकारी र मासुका परिकारलाई स्वादिष्ट तथा सुगन्धित बनाउने मसला जातको धनियाँ बेचेर एकै सिजनमा एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छन्
खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीनजिकै रहेको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित ककनीडाँडामा ढुंगेबगैँचा (रक गार्डेन) निर्माणार्थ १ नम्बर प्रदेश सरकारले ४० लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाले ढुंगे
‘पत्रकार बजारको मादल हो, जसले जुन तालमा बजाए पनि हुन्छ’ निकै चल्तीको उद्धरण हो । कहिले सञ्चारगृहले आफ्नो स्वार्थअनुसार बजाउँछ । कहिले व्यावसायिक संस्थाले ठोक्छ । कहिले समाचार स्रोतले स्वार्थअनुकूलको
नेपालका सीमान्तकृतसँग मिडियाको कुरा गर्दाखेरी कि त उनीहरूले मिडियाबारे बुझेका हुँदैनन्, कि त अर्कैतिर मुन्टो फर्काउने गर्छन् । उनीहरूको भनाइ हुन्छ, ‘हाम्रो कुरा मिडियाले उठाउँदैन के कुरा गर्नु ?’ नेपालका