लफ्याङ (खोटाङ) । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ खोटाङनिवासी राजेन्द्र राई समाज सेवाका उदाहरणीय उदाहरण हुन् । विद्यालय व्यवस्थापन समिति होस् या सामुदायिक वन उपभोक्ता
हलेसी (खोटाङ) । आसन्न स्थानीय तह निर्वाचनमा काँग्रेसले कमल गिरीलाई दोस्रोपटक हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको वडाध्यक्षमा अघि सारेको छ । गएको स्थानीय तह निर्वाचनमा २२ मतले पराजित गिरी यसपटक भने
साल्तेम्मा (दुर्छिम) । आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम वडाध्यक्षमा रूपेन्द्रकुमार राईलाई अघि सारेको छ । ‘झ्याम्म भोट हालौं रूखमा, रूखैले दिन्छ साथ सुख–दुःखमा’ भन्ने
साल्तेम्मा (दुर्छिम) । आसन्न स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम वडाध्यक्षमा दयाराम राईलाई अघि सारेको छ । ‘समृद्ध दुर्छिम बनाउने हाम्रै पालामा, त्यसैले
नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका युवा नेता रूपेन्द्रकुमार राई काँग्रेस खोटाङ जिल्ला कार्यसमिति सदस्य हुन् । तरुण दल खोटाङ कोषाध्यक्षसमेत रहेका राईले समाजसेवीको लोभलाग्दो परिचय बनाउँदै छन् ।
दुर्छिम (खोटाङ) । नेपाली काँग्रेसले हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा बिमला राईलाई अघि सारेको छ । हलेसी तुवाचुङ नगरपालिकाको पूर्वउपमेयरसमेत रहेकी राईलाई काँग्रेसले मेयरमा अघि सारेको हो । उपमेयरमा रमेशकुमार राउतलाई
साल्तेम्मा (दुर्छिम) । आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम वडाध्यक्षमा प्रदीप राईलाई अघि सारेको छ । हलेसी विकास समिति सदस्यबाट राजीनामा दिएर
दुर्छिम (खोटाङ) । तोकिएको समयमै भयो भने अबको २२ दिनमा स्थानीय तह निर्वाचन हुनेछ । स्थानीय तह निर्वाचन हुन २२ दिन बाँकी रहँदा माओवादी केन्द्रले मात्रै हलेसी तुवाचुङ नगरपालिकाको मेयरको
त्रिधाम हलेसी ।जहाँ, एकैठाउँमा तीनवटै धर्मका पितृ, भगवान् र गुरुको सद्भाव प्राप्त गरिन्छ । हलेसी पुगेपछि पितृ–पुर्खाको आशिर्वाद पाइन्छ । विद्या, धन र आयु बढ्छ । आध्यात्मिक शान्ति अनुभूति गर्न
उपन्यासमा मञ्जु द्वेष र विद्रोहको राप नदेखाई सहज बाँच्ने मातृत्वको अणु समेटेर स्पर्श लिपिमा बुनेका शब्दले जीवनको चित्र कोर्छिन्, मलिलो माटो भएर । प्रकृति, नारी र यौन अस्तित्वका यथार्थ हुन्
विराटनगर (मोरङ) । ‘सिँचाइ पूर्वाधार, कृषि उत्पादन तथा रोजगारीका आधार’ भन्ने मूल नारासहित ६९औं सिँचाइ दिवस मनाइएको छ । खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय प्रदेश नम्बर १ विराटनगरले प्रदेश सरकार
खोटाङ । दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार
दुुर्छिम (खोटाङ) । प्रेस सेन्टर नेपाल हलेसी तुवाचुङ नगर शाखा गठन गरिएको छ । प्रेस सेन्टर नेपाल खोटाङ उपाध्यक्ष असल चरित्रको अध्यक्षता र केन्द्रीय सदस्य डम्बरसिं राईको प्रमुख आतिथ्यमा १२
नेपालमा आदिवासी शब्द लेख्न थालिएको ५० वर्ष भएको छ । ५० वर्षपहिले आदिवासी लेख्ने व्यक्ति को होलान् ? धेरैलाई जिज्ञासा लाग्नु स्वाभाविकै हो । तपाईंले ठम्याइसक्नुभयो होला– आदिवासी लेख्ने पहिलो
नेपालका प्रमुख नदीमध्ये सुनकोसी एक हो । यो सप्तकोसीको सहायक नदी हो ।
काठमाडौं । नेपालमा राजनीतिक दल गठनको थालनी संवत् १९९३ देखि भए पनि राजनीतिक दलले पछिसम्म वैधानिक मान्यता पाउन सकेनन् । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएको ००७ क्रान्तिको सफलतापछि नेपालको अन्तरिम
दुर्छिम (खोटाङ) । तुवाचुङ साप्ताहिक कार्यकारी सम्पादक सयन्द्र राई किरात राई चाम्लिङ खाम्बातिम केन्दीय कार्यसमिति सचिवमा निर्वाचित भएका छन् । सुनसरीको धरानमा सम्पन्न खाम्बातिमको पाँचौं राष्ट्रिय सम्मेलनले तुवाचुङ साप्ताहिक कार्यकारी
रत्ननगर । आफन्तको निधन हुँदा हिन्दु संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर, चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन् । भरतपुर महानगरपालिका–१ देवघाट
कञ्चनपुर । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले लालझाडी गाउँपालिकाले विद्यालयमा ‘गणित पार्क’ अवधारण अघि सारेको छ । यहाँका पूर्णिमा आधारभूत विद्यालय र डाँडाजाइको वैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा पार्क निर्माण
बैतडी । शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई एमालेले कारबाही गरेको छ । उसले चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको हो । संवत् २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा