काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट खोटाङको उम्मेदवार देवविक्रम राईले आफूलाई राजेशपायल राईको नयाँ गीतसँग तुलना गरेका छन् । एमाले खोटाङ अध्यक्षसमेत
‘प्रत्येक नेपालीलाई गाँस, बास र कपास सर्वसुलभ होस् । बिरामी पर्दा स्वास्थ्योपचार गर्न सक्ने हुन्,’ युवा नेता राजुविक्रम चाम्लिङको मान्यता छ, ‘स्नातक तहसम्म राज्यले नै पढाओस् ।’ नेता चाम्लिङ राजनीतिशास्त्रका
‘देश सुन्दर भएको हेर्ने मन छ,’ साहित्यकार पशपति राईको भनाइ छ, ‘म राजनीतिमा छुइनँ । तसर्थ, मन्त्री, प्रधानमन्त्री बन्ने सपना कहिल्यै देखिनँ । मन्त्री, प्रधानमन्त्री भेटेको सपनासमेत देखेको छैन ।’
‘मुलुकलाई यस्तो वा उस्तो बनाउने पाए हुन्थ्यो भनेर अपेक्षा गर्नु अस्वाभाविक होइन । म त्यो ठाउँमा छैन,’ कवि/लेखक/पत्रकार सोनाम सज्जन किरातीको अपेक्षा छ, ‘तर, मुलुक हेर्नलायक बने हुन्थ्यो ।’ सशस्त्र
‘आमाले दोस्रो बिहे गरेपछि उनीसँगै सानो बुवाकहाँ बस्थें,’ पत्रकार महासंघ खोटाङ सचिव राजकुमार सरगमले नढाँटी सुनाए, ‘घरको दुःख, अरूले हेर्ने दृष्टि, लगाउने कटु वचनले दुई–दुईपटक मृत्युको मुखमा पुगेको थिएँ ।’
पत्रकार दमन राई कारोबार दैनिक, नागरिक दैनिक, हिमाल खबर पत्रिका (हाल : बन्द), ग्यालेक्सी फोर के (टीभी), रेडियो उज्यालोको ‘न्युज रुम’बारे जानकार छन् । हिजोआज पत्रकार राई उल्लिखित सञ्चारमाध्यममा छैनन्
‘नेपाल प्रकृतिले दिएको सुन्दर देश हो,’ दी भ्वाइस अफ नेपाली पिपुलका अभियन्ता मविन्द्र चाम्लिङको बुझाइ छ, ‘यसलाई प्रविधि र जाँगरसँग इमानदारीसाथ जोड्न सके मलुक मजबुत बनाउन कति पनि लाग्दैन ।’
‘राजनीतिक नेताका सोच र भ्रष्टाचारको ग्राफ हेर्यो भने अत्तालिन्छु,’ साहित्यकार बोधराज पौडेलले सुनाए, ‘लिकबाहिर गएको देशको अवस्था कसरी सुधारिएला सोचमग्न हुन्छु ।’ साहित्यका विद्यार्थीले सोच्ने यत्तिमात्रै त हो । ‘बगर
सितिमी मासिकको १००औं अंक प्रकाशन भइसकेको छ । चाम्लिङ राई भाषामा प्रकाशन हुने सितिमी मासिकको १००औं अंक प्रकाशन गर्नु सामान्य काम होइन । सितिमीका सम्पादक तिलक चाम्लिङ हुन् । ‘नेपाल
माओवादी आन्दोलनबाट स्थापित सशक्त योद्धाको नाम हो– चइन्द्र राई । जुझारु राजनीतिक नेता राईको बाल्यकाल अभावै–अभावमा बित्यो । बाल्यकाल असाध्यै कष्टप्रद रहे पनि प्रतिकूलतामा अनुकूलता खोज्नुपर्छ भन्ने चेत आएपछि उनले
जेनजी आन्दोलनका प्रिय सहिदहरू, ‘बाँच्न पाए हाँस्न सकिन्छ’ भन्ने नेपाली भनाइ प्रचलित छ । बाँचेबर्ती गए अर्को साल दसैं मनाउँला । दसैं काभ्रेको पनौतीमा लाग्ने १२ वर्षे मेला होइन ।
नेपालको संविधान–२०७२ कार्यान्वयनमा आएको १० वर्ष हुँदै छ । सोही संविधानको व्यवस्थाअनुसार ०७४ मा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन भयो । संविधानकै व्यवस्थाबमोजिम कामकारबाही हुँदै गयो । आवधिक निर्वाचनको
दुर्लभ अन्तरे आपा भरिकृष्ण राई र स्वर्गीय आमा चौथसरी राईको अन्तरे छोरा । हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, चुमाखु, खोटाङमा संवत् २०४१ सालमा जन्मेका दयाराम राई अन्तरे छोरा हुन् । नेपालको
हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थान, कात्तिकेका राइखुम र रोदुङहँमाको पाँच सन्तानमध्ये चार सन्तान मिङबोसी रिङबोसी, नामबोसी र लुङ्बोसीले अटलसिंह खम्बूको सेनामा भर्ती भएर लडाइँ लड्न सघाए । डेढ वर्षपछि लुङबोसी घर
‘गणतन्त्र स्थापना भएको पाँच वर्षपछि आफूले ल्याएको गणतन्त्रबाट आफैं लखेटिएकी थिएँ,’ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), बागमती प्रदेश कमिटी सदस्य जानुका धमला ‘सन्ध्या’ले वास्तविकता सुनाइन्, ‘त्यो पनि केवल जीवनयापनका लागि
डिकुवा (खोटाङ) । सहर–बजारमात्रै होइन, गाउँघरमा समेत ड्यु पिउनेको कमी छैन । पानी अभाव रहेको गाउँठाउँमा खानेपानी माग्दा ड्यु दिने समाचार सञ्चार (प्रकाशन तथा प्रसारण) माध्यममा सार्वजनिक नभएका होइनन् ।
श्री रुद्रकुमार राईज्यू वडाध्यक्ष, हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा, खोटाङ । तपाईंकै कारण वाम्बुले राई समुदाय विभाजित भएको छ । विभाजित काम गर्ने तपाईंलाई हामीले माफी दिए पनि इतिहासले दिने छैन
‘आममानिस घरपरिवार बनाउन तल्लीन छन् । बालबच्चाको शिक्षादीक्षाबारे चिन्तन गर्छन् । त्यस्तो समयमा म राजनीतिमा प्रवेश गरें,’ हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश राउतको भनाइ छ, ‘मेरा लागि राजनीति सबै–सबै भयो
हिमालमा हिउँ नपरे हिमनदी बन्दैन । आकाशमा सूर्य नदाए अँध्यारो हट्दैन । समुद्र नभइदिए मोती भेटिँदैन । जनमुक्ति आन्दोलन नभए सर्वहारासँग मितेरी लगाइँदैनथ्यो । लाखौं नेता तथा कार्यकर्ता जनमुक्ति नामक
सुनकोसीकिनारको राजदह भएर धेरैपटक ओहोरदोहोर गरियो । हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटारमा बालाङमारी पर्छ । त्यही गाउँको कुनामा गहिरो दह छ, त्यसलाई हिजोआज ‘राजदह’ भनिन्छ । हलेसीमात्रै नभएर जिल्लाको उत्तरी भेगका