महोत्तरीसहित मिथिला क्षेत्रमा दीपावली चाड केरा खेती गर्ने किसानलाई विशेष अवसर बनेको छ । दीपावली (तिहार)को मुख्य दिन मानिने लक्ष्मीपूजाका दिन घर–घरमा केराका थामबाट स्वागतद्वार
कासेथुम्का, हलेसी (खोटाङ) । पाँच वर्षअघिदेखि ट्राफिक चोक हलेसीनजिकै एक घरमा इलामेली होटल सञ्चालनमा आएको थियो । होटल व्यवसाय राम्रै चलेको थियो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमणले व्यवसाय
म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा यो वर्ष भीरमौरीको मह बिक्री गरेर ४० लाख रुपैया भित्र्याइएको छ । कुइनेमङ्गलेका ३९ वटा साना–ठूला भीर पहरामा भीरमौरी पाइन्छ । ठूलो भीरमा एक
काठमाडौं । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै बैंकहरूले दसैंं बिदामा आफ्ना शाखाहरू नखोल्ने भएका छन् । गत वर्ष बडादसैंंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यसपटक
पसिनाको गीत गाउँदै जीविकोपार्जन गर्दाको आनन्द कस्तो होला ? त्यस्तो आनन्द अनुभूति गर्नुभएको छ ? छैन भने प्रविका राईलाई सोध्नुहोस् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा हलेसी टेलर्स सञ्चालन गर्दै आएकीराईले
बागलुङ । जिल्लाको पहिचान धेरै छन् । तीमध्ये जिल्लाको बुट्टेनली एक हो । जिल्लाको पहिचानका रूपमा स्थापित बुट्टेनली लोप हुने अवस्थामा पुगेको छ । बागलुङ भित्रिने जोकोहीले बुट्टेनलीबारे चासो राख्छन्
तौलिहवा । चाउरिन लागेको अनुहार । जिङ्ग्रिङ परेको कपाल । एउटा टिनको छानामुनि बस्दै आएका अधबैंशे दम्पती । कपिलवस्तुको वाणगङ्गा–४ का दम्पत्ती भीममाया र रुकबहादुर रेश्मीको पहिचान हो । गाउँमा
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५०० ले वृद्धि भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५०० र तेजाबी सुनको
राजापानी (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र उपप्रमुख बिमला राई प्रसन्न मुद्रामा देखिन्थे । बाख्रा पाउने आमा समूह र एकल महिलाभन्दा नगरप्रमुख र उपप्रमुख किन खुसी देखिए
हलेसी (खोटाङ) । जनहित हलेसी बचत तथा ऋण सहकारी संस्थाले कोरोना महामारीका कारण मर्कामा परेका ऋणीलाई व्याजमा छुट दिने भएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसी बजारको आफ्नै कार्यालयमा शनिबार
भद्रपुर (झापा) । मेचीनगर नगरपालिका–१० मा रहेको नन्दाखोला बगरमा लटरम्मै फलेका मेवा किन्न दैनिक भीडभाड लाग्ने गर्छ । एफेक्स वागबानी तथा बीउविजन उद्योगका सञ्चालक शेखर गुरागार्इंले बन्दाबन्दीको अवस्थामा ५० क्वीन्टल
कोरोना भाइरसका कारण देशमा लकडाउन लागू भएसँगै सहर छाडेर गाउँ फर्किने र फर्कन चाहने ह्वात्तै बढेको छ । अर्थविद्हरूले सुस्ताएको ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने राम्रो अवसर आएको बताउँदै आएका छन्
काठमाडौंको बौद्धमा रहेको नेपालको सबैभन्दा ठूलो होटल ह्यात रिजेन्सीको ठीक मूलगेट अगाडि ‘छोरोल्पा फास्टफुड’ नामक एक रेष्टुरेन्ट रहेको छ । बौद्ध क्षेत्रमा शेर्पाहरूको विशेष बस्ती रहेको त्यहाँ नेपालको मध्य–उत्तरी क्षेत्रका
बाहुनीडाँडा (खोटाङ) । बाहुनीडाँडा कदुवाका फौदसिं कार्कीले पाँच सय बोट केरा रोपेको थुप्रै भयो । कार्कीको केरा बगानमा दैनिक एक सयदेखि डेढ सय कोसा केरा पाकिरहेका हुन्छन् । लसी व्यापारीसमेत
चिप्लेढुुंगा (पोखरा) । पछिल्लो समय सीपमा आधारित हस्तकलाको माग बढ्दै गएपछि सीप सिक्न गृहिणी महिलाको रुचि र जाँगर बढ्न थालेको छ । पोखरामा मकैको खोस्टाबाट बनाइएका मुढाको माग बढ्न थालेपछि
काठमाडौं । कोरोना महामारीबाट बच्न सरकारले ‘लकडाउन’ लागू गर्नुअघिदेखि नै काठमाडौं उपत्यकाका क्लिनिक तथा बजारमा सहज रूपमा मास्क किन्न पाइँदैनथ्यो । सरकारले गत चैत ११ बिहान ६ बजेदेखि १८ गते
ऐंसेलुखर्क (हलेसी) । वैदेशिक रोजगारीमा जानु रहर नभएर बाध्यता हो । वैदेशिक रोजगारीले आर्थिक लाभ त हुन्छ नै त्योभन्दा धेरै मानसिक पीडाले थिल्थिलो बनाउँछ । मानसिक पीडाले सम्बन्धित मानिसलाई कमजोर