१. घर–१ बाले भनेको हाम्रो घर जाती छ बाले बनाको । २. घर–२ आठ सालको वैशाख महिनामा छाना छाएको । ३. आपा असी सालमा बहत्तर
जवाफ दिनू महान् मानव, ज्ञान भएपछि पत्थरलाई के ढोग्छौ, घरमै भगवान् भएपछि । तिमी हाँगाविनाको रुख बन्नू, भीर बन्नू जो पनि आउँछन् खेल्छन्, मैदान भएपछि । म मानव भएरै हो,
खुसी बोकी उनको सामु बस्न पाए हुन्थ्यो गोधूलि साँझ भञ्ज्याङ चढ्न पाए हुन्थ्यो । गोरेटोमै हराउने भो जिन्दगीको यात्रा धेरै भयो नभेटेको भेट्न पाए हुन्थ्यो । थोरै खुसी पैँचो पाए
रुकुम–रोल्पा आँसु पुच्छन्, यता हाम्रो खोटाङ रुन्छ, नेपालको मुटु भन्दै प्रवासमा भोटाङ रुन्छ । झुलनवाग र नायगरा फल्सतिरको दौड हेरी च्छो रोल्पालाई बिर्सिंदिँदा निरीह भई लिवाङ रुन्छ । यात्सेनलाई हत्याउने
न त टिफिन बोकी आउँथे हाम्रा पितामाता घुम ओढेर स्कुल गइन्थ्यो, कहाँ पाउनु छाता ! स्कुल जाँदा सधैं हामी मकै खाजा बोक्थ्यौं, पोइसो भेटे किनिखान्थ्यौं मिठाइ दाना राता । बिहान
अतीत होस् या वर्तमान यति खेरै लेखे पनि तिमी किन दुख्छौ सानु कथा मेरै लेखे पनि । जिन्दगीको तालमा लेख्छु बेतालमा झनै लेख्छु लेख्दै जाँदा थोरै हुन्छ धेरै लेखे पनि
नधकाई आफ्नै सम्झी मनका कुरा खोल सानु भाग्य कतै छिनिन्छ कि एक बचन बोल सानु । तिम्रा लागि हरपल यो दिल खुला छ सँगै तोक्न मन भए मायाको मोल सानु
आज घरकै आँगनमा छ मेला गजबको टाटे–पाङग्रे कुकुरको भेला गजबको एकै ठाउँ छन् हाँस्ने, रुने र चिच्याउने रमितै छ तुजुकको खेला गजबको ठेगान छैन कैले को, कसको जालमा पर्छ कुखुरो
पैसामा सही गर्छन् कुनै खतिवडा औषधिविना मर्छन् कुनै खतिवडा । वंश एउटै तर पनि भाग्य आफ्नो–आफ्नो नुन बोक्न बेल्टार झर्छन् कुनै खतिवडा । साहुको ऋणले थिचिएर गुमेपछि घरखेत धनेले झैं