कोइँचको परम्परागत सूचना तथा सञ्चार प्रणाली
आदिवासी जनजाति कोइँचको परम्परागत संस्था कोइँच चुप्लु हो । यस सामाजिक तथा राजनीतिक संस्थामा पोइँबो–ग्याँमिखिँ, नाअसोखिँ, गाउरोखिँ, दाइसशाखिँ, मुइलि (मुलि) खिँ, ङावाखिँ, तोँखिँ, दिगारखिँ, लुमोखिँ हुन्छ । स्थानविशेष यी खिँ