माओवादी खोटाङबारे बारम्बार प्रश्न सोधिइन्थ्यो । प्रश्न सोध्ने शिक्षक धेरै हुन्थे । अन्य राजनीतिक दलसम्बद्ध कार्यकर्ताले प्रश्न नसोध्ने होइन । त्यसमध्ये कतिपयले नीतिगत कमजोरी औंल्याउँदै
माओवादी खोटाङको १ नम्बर एरियामा सल्ले, लामिडाँडा, खार्पा, कुभिन्डे, हौंचुर, जालपा, खार्मी र पाथेका पथ्र्यो । १ नम्बर एरिया इन्चार्ज लीला श्रेष्ठ ‘सविन’ थिए । उनी लोकप्रिय, मिजासिला र जनताका
कात्तिकदेखि गाईबस्तु बारीमा सारिन्छन् । त्यतिबेला भटमास पाकिसकेको हुन्छ । भटमास उखेल्नसाथ गाईबस्तु बारीमा सार्ने हतारो हुन्छ । नभन्दै कोदोलगायत हिउँदे बाली पाकिसक्छ । हिउँदे बाली पाकेपछि सोही ठाउँमा गाईबस्तु
नरबहादुर कार्की र जयान्तादेवी कार्कीका चौधौं सन्तान जन्म्यो । पुछारका सन्तान छोरी थिइन् । कान्छी छोरीको नाम समिता कार्की राखियो । माओवादीमा लागेपछि अस्मिता उपनाम पाइन् । संविधानसभा सदस्य समिता
हलेसी (खोटाङ) । ‘मेरो शिरको टोपी कुन हुस्सुले उडायो’ भन्ने नेपाली भनाइ प्रचलित छ । प्रचलित भनाइले शिरको टोपी उडाउने होइन, उडाइमाग्नेलाई कडा व्यंग्य गरेको छ । यही व्यंग्यात्मक
खोटाङ सदरमुकाम दिक्तेलबाट हामी (माओवादीसम्बद्ध नेता तथा कार्यकर्ता) हलेसी जाने तयारीमा थियौं । त्यसबखत जिल्ला सदरमुकाम गई सेवा लिन नसक्ने सेवाग्राहीको समस्या दृष्टिगत गर्दै जिल्लाका सरकारी कार्यालयसम्बद्ध कर्मचारीले गाउँ विकास
प्राकृतिक रूपमा सुन्दर र अद्भुत हलेसी धार्मिक र सांस्कृतिक सहअस्तित्वका हिसाबले उदाहरणीय मानिन्छ । पितृ र देवताहरू मिलेर बसेको संसारकै नमुना हलेसीमा पर्यटक ल्याउनमात्रै होइन, उनीहरूको बसाइ लम्ब्याउने उपाय खोजिनुपर्छ
पार्टी कामको सिलसिलामा मेरो भूमिका सानो । चाहिँदो बोल्ने, हिँड्ने । फुर्सदमा अध्ययन गरेर रमाउने । जनताको समस्या सानै भूमिकामा रहेकाले सुन्नुपथ्र्याे । सुन्ने, बुझ्ने र जनता–जनताबीचको अन्तर्विरोध केलाउनुपर्ने ।
वर्षायाम । कमरेड टंक तामाङ ‘मदन’सँग जिल्ला पार्टीको बैठक स्थल लिकुवापोखरी जाँदै थियौं । त्यता जान जिल्ला कार्यालयले सावाखोलामा फलेको धान कुटेर २५ बोरा तयारी राखेको रहेछ । जिल्ला सचिवालय
आडमारा (रावाबेंसी)बाट सबैसँग बिदा भयौं । विजयखर्कका कमरेड राजन खनाल ‘शक्ति’ र म खार्पा र लामीडाँडाबीच खार्पापट्टिको उकालो उक्लियौं । खार्पाको शारदा निम्नमाध्यमिक विद्यालयको माथिल्लो गाउँमा बम विस्फोट गर्यौं ।
उत्तरतिर सगरमाथाबाट बग्दै झरेकी दूधकोसी । खुवालुङ भेट्न हतारिँदै दक्षिण बगिरहेकी सुनकोसी । बग्नुमात्रै नदीको धर्म होइन । उसले आसपासका खेतबारी सिञ्चन गर्नुपर्छ । तब नदीको धर्म अर्थपूर्ण मानिन्छ ।
तीन विषयमा एमए गरेका अधिवक्ता ओमप्रकाश घिमिरेले रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंबाट नेपालीमा एमए गरेका हुन् । अधिवक्ता घिमिरेले नेपालीमा प्रथम श्रेणीमा एमए गरेका थिए । महिना दिन पढेकै
लामो छलफलपछि केदारनाथ जाने निष्कर्षमा पुग्यौं । केदारनाथ भारतको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल । जाडो (डिसेम्बर) सुरु भइसकेको थियो । भारतको पन्जाव, चन्डीगढबाट यात्रा सुरु गर्यौं । छलफल गर्दा
त्यो दिन सम्झँदा सपनाबाट व्युँझेजस्तो लाग्छ । तविन राई ‘ज्वाला’ गतिशील थिए । उमेरले पंक्तिकारभन्दा तीन वर्ष कान्छो । ज्वालाको आपा लालसुन्दर राई राटमाटे आधारभूत विद्यालय दुर्छिमका प्रधानध्यापक । दुई
त्यतिबेला शिक्षाभन्दा हलोको कदर गरिन्थ्यो । ‘पढी–गुनी के काम हलो जोती खायो माम’ भन्ने भनाइले मान्यता पाएको थियोे । त्यो मान्यता आत्मसात् गर्दै दुर्छिम–१ साल्तेम्मा खोटाङका रत्नप्रसाद राई विद्यालय जान
७५ वर्षअघि । त्यतिबेला काठमाडौं जान चाहने जोकोहीले भिसा लिनुपथ्र्यो । काठमाडौं जानेले भिसा लिनुपथ्र्यो भनेर सुन्दा धेरैलाई पत्याउन गाह्रो पर्ला । नपत्याइ सुखै छैन । संवत् २००४ साल मंसिरमा
अघिल्लो रात बेनी आक्रमण भएको थियो । आश्रय लिएको गाउँभन्दा थोरै माथि बारीको पाटामा बसेर गंगा लामा र बुद्धि तमू रेडियो सुन्दै थिए । समाचार सकिनै लाग्दा सेनाले फायर खोल्यो
सार : किरात राई चाम्लिङ समुदायको अर्थ लेनदेनसँग सम्बन्ध राख्ने शब्द हो ‘लोखा’ । यसको शाब्दिक अर्थ निःस्वार्थ लेनदेन भन्ने बुझिन्छ । आपत–आपतमा सापट भन्ने सामाजिक भनाइ छ । हाम्रा
पाँच वर्ष भयो मलेसियाबाट फर्केको । तीन वर्ष मलेसिया बस्दा चित्तबुझ्दो कमाइ छँदै थियो । तर पनि अविन्द्र राई परदेशबाट घरदेश फर्के । घरदेश फर्केपछि के गर्ने भनेर अन्योलमा परेनन्
चिसापानी भौगोलिक हिसाबले असाध्यै रमणीय ठाउँ । संगठन निर्माणका लागि चिसापानी माध्यमिक विद्यालय चिसापानी पुग्यौं । अखिल क्रान्तिकारीका एक नेताले १२ कक्षामा अध्ययनरत एक छात्रालाई कक्षाकोठामा उभ्याएर ह्वाट इज योर