सन्तुलित निद्रा स्वस्थ मानिसका लागि अति आवश्यक हुन्छ । तर, हामी निद्राबारे आफ्नै धारणा बनाउँछौं । ती धारणामा वैज्ञानिक आधार भेटिँदैनन् । निद्राबारे भनाइले हाम्रो
‘अम्बा’ अर्थात् ‘बेलौती’ सर्वसुलभ फल हो । सहजै उपलब्ध हुने भएकाले यसलाई त्यति महत्व दिने गरिँदैन तर यो अत्यन्त गुणकारी एवम् औषधीय गुणले युक्त हुन्छ । गरिब तथा धनी सबैको
काठमाडौं । विश्व मुटु दिवसका अवसरमा ‘टन्सिलले बिगारेको मुटु’ कृति सार्वजनिक गरिएको छ । कृतिमा समाजका अपहेलित र छाँयामा परेका विपन्न वर्गका बालबालिकाको मुद्दा उठाउने प्रयास गरिएको छ । बाथ–मुटु
कोरोना कहर बीसको उन्नाइस भएको छैन । त्यसपछि अर्काे स्वास्थ्य समस्या आउला । औषधोपचार त होला, त्यस्ता समस्याको तर मानसिक र शारीरिक समस्या कति खप्नुपर्ला लेखाजोखा गर्न सकिँदैन । त्यसैले
तौल, युरिक एसिड बढी भएर खुट्टाका बूढीऔंला सुन्निएर हिँड्नै नसक्ने मेरा एक परिचित हप्तामा दुई दिन आइतबार र बिहीबार २४/२४ घन्टा व्रत बस्न थाले । त्यसपछि उनले पानीमात्र खाएर चार
टेलिभिजनका विभिन्न कार्यक्रम र ‘रियालिटी सो’मा कीरा खाने प्रतिस्पर्धा हेरेका हामी खानयोग्य कीरा खानु स्वास्थ्यका लागि फाइदै फाइदा हुन्छ भन्ने सुन्दा अचम्मित हुन्छौँ । हुन त नेपालमा पनि निश्चित प्रजातिका
हलेसी (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान खोटाङमा १५ शय्याको अस्पताल बन्ने पक्कापक्की भएको छ । संघीय संसद्को संयुक्त बैठकमा २०७७ जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा प्रस्तुत आर्थिक
काठमाडौं । हामी बाहिरफेर जाँदा वा समूहमा बसेर खानेकुरा खाँदा पत्रिकाको प्रयोग गर्छौं । त्यतिमात्र नभई, पसलेले खानेकुरा पत्रिकामै पोको पारेर दिन्छन् । हामी पत्रिकामै राखेर खाइदिन्छौं । हामीले कहिल्यै
‘संसारभरि दसौं हजार मान्छे मरिरा’छ अझै बढ्न सक्छन् भन्ने समाचारमा आ’छ डराउन हुन्न आत्तिन हुन्न कोरोना यो टर्छ यो बेलामा हामी सबै सचेत बन्नुपर्छ आउँदै छ कोरोना भाइरस विश्वभर आतंक
हलेसी तुवाचुङ नगरपालिकाको स्वास्थ्य संयोजक रामकुमार भगतले तीन आर्थिक वर्षदेखि एकल निर्णयले कार्यसम्पादन गर्दै आएको स्वास्थ्यकर्मीहरूको दाबी छ । विगतझैं यो आर्थिक वर्ष पनि नगर परिषद्अघि विभिन्न कार्यक्रम माग गर्नुपर्ने,
दुर्छिम (खोटाङ) । सित्तैमा पाउँदा अलकत्र चपाए पनि गुन्द्रुकको झोलमा इज्जत फाल्नुपर्ला भनेर हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य संयोजक रामकुमार भगतले कहिल्यै सोचेका थिएनन् । दस मनमा एक मनले पनि त्यस्तो
आयुर्वेदमा दुई चिकित्सा पद्धति हुन्छन् । पहिलो– समन । दोस्रो– सोधन । समन भनेको आयुर्वेदिक औषधि खुवाएर रोग निर्मूल पार्ने चिकित्सा पद्धति हो । सम्बन्धित मानिसका शरीमा भएका विषाक्त पदार्थ
दुर्छिम (खोटाङ) । विश्वव्यापी कोरोना महामारीबाट बच्न र बचाउन बसेको हलेसी तुवाचुङ नगरपालिकाको आपतकालीन बैठकले कोभिड–१९ सम्बन्धी सचेतना जगाउन गठित नगरस्तरीय समन्वय समितिमा नगरस्तरीय राजनीतिक दलसम्बद्ध प्रमुखलाई समेटिएको छ ।