संवत् २०६० माघ ५ । जीवन राई ‘संगीन’ले तविन राई (दुर्छिम)सँग दाम्लीमै चिनजान गराए । म र ग्याविन्द्र राई दामली थियौं । ०५८ मंसिरमा डिकुवा
तुवाचुङ (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले तुवाचुङलाई स्थानीय पाठ्यक्रममा राखेको सगर्व जानकारी गराइन् । तुवाचुङ जायजुम संरक्षण समितिले तुवाचुङमा गरेको साकेला सिली नाच उँभौलीलाई सम्बोधन गर्दै हलेसी
काठमाडौं । मदन पुरस्कार विजेता इतिहासकार भगिराज इङ्नामको कृति ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’को तेस्रो संस्करण प्रकाशित भएको छ । साझा प्रकाशनले यो कृतिको दोस्रो र तेस्रो संस्करण प्रकाशन गरेको हो
हङकङ । इतिहासका विविध क्षेत्रमा कलम चलाउँदै आएका लेखक राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’को दोस्रो संस्करण बजारमा आएको छ । मञ्जरी पब्लिकेसन, काठमाडौंले प्रकाशनमा ल्याएको यो पुस्तकको यसै साता हङकङमा
उदयपुरको कटारी । खोटाङ (उत्तर–पश्चिम), सोलुखुम्बु र ओखलढुंगावासी कटारी झरिरहन्थे । त्यतिबेला कटारी प्रमुख व्यापारिक केन्द्र मानिन्थ्यो । नुन, तेल, चामल, मसला, लत्ताकपडादेखि फलामसम्म खरिद गर्न कटारी झर्नैपथ्र्यो । कतिपयले
नर्वे । साहित्यकार तथा फोटोग्राफर प्रकाश आङ्देम्बेले खिचेको फोटाको नर्वेमा प्रदर्शन भइरहेको छ । गुल्सेट सामुदायिक केन्द्र, सियन–नर्वेले ‘मन्थ अफ दी आर्टिस्टका’ रूपमा आङदेम्बेलाई मेभरिका लागि चुनेको हो । यसअन्तर्गत
तीस वर्ष पुगेपछि बिहे गर्ने योजनामा थिएँ । बिहे किन नगरेको भन्दा यही उत्तर दिन्थें । राजनीतिक चेतना बढ्दै गएपछि बिहेसम्बन्धी दृष्टिकोणसमेत परिवर्तन भयो । ३० वर्षसम्ममा पुरुषको चेतना वृद्धि,
म १४ वर्षको थिएँ । ६ कक्षामा पढ्थें । घरको दुःखले घेरेपछि पापा (बुवा)सँग भारी बोक्न जाने निधो गरें । घर सल्लाह गर्दा भारी बोक्न कटारी जान पाइनँ । घरको
पासाङ शेर्पाले ७० वर्षसम्म आर्थिक सहयोग मागिरहे । पाएको आर्थिक सहयोगले सडक खनिरहे । संवत् २०१५ देखि ०८० वैशाखसम्म शेर्पाले सडक खने । सगरमाथा आरोहणमा निस्केकाको आवतजावत सहज बनाउने लोभमा
टेम्के । आकर्षणको केन्द्र । पुगेरै हेर्ने उत्कट रहर । टेम्के कम्ती रमणीय लागेन । किरात संस्कृति बोकेको उन्नत र पवित्र थलो । मुन्दुम पदमार्गले टेम्के पुग्न केही सजिलो बनाइदिएको
डिकुवा (खोटाङ) । बिहे गर्न ढिला भएको भन्दै आलोचनात्मक सुझाव आउन छाडेको थिएन । उँभोखोला, खोटाङका शुभचिन्तक टीका राई, रुद्र राई, मेघराज राई, सन्तोष राई र सुदीपलगायत थुप्रै शुभचिन्तक तथा
‘कम्युनिस्टले सबैभन्दा धेरै प्रेमगीत लेख्नुपर्छ । अनि गाउनुपर्छ,’ गीतकार राजन राईको मान्यता छ, ‘तर, प्रेमगीत शिष्ट र मर्यादित हुनुपर्छ ।’ मायाले मात्रै संसार जितिन्छ । बन्दुकले होइन । ‘बन्दुकले तर्साएर
संवत् २०६१ को त्यो दसैं। दसैं स्थल धोदलेखानी, कटुन्जे भोजपुर । अर्थात् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको गाउँ । दुई जिल्ला (खोटाङ र भोजपुर)को पार्टी नेताका प्रयास र
महिना दिनमा आज नुहाएँ । म कात्तिकदेखि फागुनसम्म एकपटक, चैतदेखि असोजसम्म सातामा एकपटक नुहाउँछु । पानी भिजाको रुमालले दिनैपिछे पसिना पुच्छु । म दिनैपिछे पसिना निकाल्छु । सातामा एकपटक कपडा
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ६ दशकदेखि राजनीतिक यात्रामा यात्रारत छन् । पूर्वप्रधानमन्त्री देउवा १४औं महाधिवेशनबाट दोस्रो कार्यकालका कांग्रेस सभापतिमा निर्वाचित भए । उनी २०७९ पुस ६ गते संसदीय दलको नेता निर्वाचित
दुर्छिम (खोटाङ) । संसारमा धेरैप्रकारका रोबोट बनेका छन् । ती सबैबारे थाहा पाउन मिहिनेत गर्नैपर्छ । सन् २०१७ मा निर्मित ‘जिबो रोबोट’ भने सर्वथा नौलो मानिन्छ । उसलाई परिवारको एक
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको गाउँ । अर्थात् धोदलेखानी, कटुन्जे भोजपुर । संवत् २०६२ चैत अन्तिम दिन । माननीय मन्त्री किरातीको गाउँपारि गोल्मेभीर छ । ‘त्यतिखेर जनयुद्धको रणनीतिक
काठमाडौं । कवि तथा लेखक सोनाम सज्जन किराती पुरस्कृत भएका छन् । साहित्यिक संस्था अक्षरका बाटोका महासचिवसमेत रहेका कवि तथा लेखक किरातीको ‘मृत सहर’ शीर्षाकृत कविता पुरस्कृत भएको हो ।
काठमाडौँ । पत्रकार तथा साहित्यकार बोधराज पौडेलको निबन्धसङ्ग्रह ‘सोकेसको ऐना’ सार्वजनिक भएको छ । निबन्ध लेखन पातलिँदै गएको समयमा प्रकृति, जीवन र दर्शनलाई विषयवस्तु बनाएर लेखिएका ३२ निबन्ध समेटिएका निबन्धसङ्ग्रह
काठमाडौं उपत्यकामा चार विनायक प्रसिद्ध छन् । चार विनायकमा सूर्यविनायक, चन्द्रविनायक, जलविनायक र कार्यविनायक पर्छन् । सूर्यविनायक भक्तपुरमा पर्छ भने चन्द्रविनायक र जलविनायक काठमाडौंमा पर्छन् । चन्द्रविनायक चाबहिल र जलविनायक