बुइपाले जन्माएको गायिका ममता राईभन्दा उनका गीत सुन्दर



गायिका ममता राईले व्यावसायिक रूपमा गीत गाउन थालेको १० भयो । संवत् २०६७ देखि व्यावसायिक रूपमा गीत गाउन थालेकी गायिका राईले १० वर्षमा दुई गीतिएल्बम सार्वजनिक गरिसकेकी छन् ।

‘ममता राई जति सुन्दर छिन्,’ गायिका मीरा राणाले चर्चा गरिन्, ‘उनले गाएका गीत त्योभन्दा सुन्दर छन् ।

संगीतकार शान्तिराम राईले समेत ममता–२ मा समेटिएका गीत सर्वोत्कृष्ट रहेको भन्दै गायिका ममता राईको प्रशंसा गरेका थिए ।

गायिका राणा र संगीतकार शान्तिराम राईले पत्याएको गायिका ममता राई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा खोटाङनिवासी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्