स्वर सम्राट नारायणगोपालको त्यो मोटरसाइकल



काठमाडौं । स्वरसम्राट नारायण गोपालले चढेका मोटरसाइकल कस्तो होला ? एकपटक हेर्न पाए गति नै परिन्थ्यो कि भनेर सोच्नुभएको छ ? छ भने तपाईं इच्छा पूरा हुने भएको छ ।

स्वरसम्राट नाराणगोपालले प्रयोग गरेको मोटरसाइकल उनकै निवासमा राखिएका छ । तसर्थ, तपाईंको इच्छा पूरा हुने भएको हो ।

नारायणगोपालले बाअम ६४८ नम्बरको होन्डा मोटरसाइकल प्रयोग गरेका थिए । मोटरसाइकल रातो रंगको भए पनि उनले सेतो रंगको हेल्मेट प्रयोग गरेका थिए । उनले प्रयोग गरेको मोटरसाइकलसहित हेल्मेटसमेत सुरक्षित राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्