बाम्राङ (खोटाङ) । औंठीले टीभी र मोबाइल चलाउन सकिन्छ र ? तर, सम्भव हुँदोरहेछ । अब टीभी चलाउन रिमोट कन्ट्रोलर आवश्यक नपर्ने भएको छ ।
दुर्छिम (खोटाङ) । एमाले केन्द्रीय सदस्य विशाल भट्टराईले आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट खोटाङको उम्मेदवार देवविक्रम राई सुयोग्य भएको दाबी गरेका छन् । ‘राई केन्द्रदेखि जिल्लासम्म सर्वसम्मत
ओखलढुंगा । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले कवि, लेखक तथा पत्रकार सोनाम सज्जन किरातीलाई ‘लिब्जु–भुम्जु पुरस्कार’ प्रदान गरेका छन् । वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले स्थापना गरेको २०८१ को ‘लिब्जु–भुम्जु
बाहुनीडाँडा (खोटाङ) । उदय किराती गाउँघरमा उजिर राई भनेर चिनिन्छन् । हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा, डुम्रेगाउँ खोटाङनिवासी राई सामाजिक अभियन्ताका रूपमा समेत परिचित छन् । उनले आफ्नो परिवार वा समुदायको
चेपाङ समुदायले चिनेको तर नेपाली समाजले चिन्दै नचिनेको चिउरी बहुपयोगी मानिन्छ । चेपाङमात्रै होइन, जन्तेढुंगा गाउँपालिका–१, देविस्थान खोटाङका केदार सोनाहाङ राईसमेत चिउरीको उपयोगिताबारे गहिरो जानकारी राख्छन् । धरान उपमहानगरपालिका–१५, सुनसरीनिवासी
क्रान्तिकारी लेखक, पत्रकार, कवि एवं सहिद कृष्ण सेन ‘इच्छुक’को ‘प्रिय चन्द्रागिरि’ कविता पढेपछि चन्द्रागिरि पुग्ने हुटहुटी जागेको थियो । संवत् २०८१ चैत १ गते चन्द्रागिरि पुग्ने मौका मिल्यो । पत्रकार
एउटा कविताले गोलीको आवाज जित्न सक्छ ? सहभागी त्यही प्रश्नको उत्तर खोज्दै थिए । जसको हातमा कलम थियो र मनमा प्रतिरोध । त्यही प्रतिरोधस्वरूप मनोज र झपेन्द्रजस्ता हजारौंले आमूल परिवर्तनको
काठमाडौं । हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा र २ डिकुवाबाट काठमाडौंमा बसोवास गर्ने युवाले एकै ठाउँमा बसेर गरेको छोटो छलफलले संगठित रूप लियो । त्यो होे– डिकुवा बाहुनीडाँडा सेवा समाज तदर्थ
खोटाङ, ओखलढुंगा, उदयपुरमात्रै होइन, काठमाडौं उपत्यकामा बसोवास गर्ने वाम्बुले राई समुदायको गौरवशाली दिन । त्यो दिन काठमाडौं उपत्यकाको आकाश विशेष लाग्थ्यो । न घामको ताप, न त आकाशमा बादल ।
काठमाडौं । किरात राई विद्यार्थी संघ केन्द्रीय समितिको २७ औं वार्षिकोत्सवका अवसरमा पहिलो यलम्बर–गस्ती पुरुष फुटसल प्रतियोगिता हुने भएको छ । आगामी भदौ १७ गते काठमाडौंको बूढानीलकण्ठ–१३ मा रहेको रिभर
हलेसी (खोटाङ) । नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य शेरधन राईले हलेसीलाई प्रसिद्ध र पवित्र धार्मिक पर्यटकीय स्थल बनाउन राजनीतिक नेतृत्व नै बलियो हुनुपर्ने दाबी गरेका छन् । हलेसी
हलेसी (खोटाङ) । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पोलिटब्युरो सदस्य विशाल भट्टराईले त्रिधाम हलेसीलाई प्रदेशअन्तर्गत राखिनु गलत भएको जिकिर गरेका छन् । हलेसी महादेवस्थान विकास समितिले हलेसीमा गरेको स्वागत कार्यक्रममा एमाले
घनेन्द्र वाम्वुले राई पूर्वी पहाडको सानो गाउँबाट जीवनको गोरेटो पहिल्याउँदै गरेका प्रतिनिधि उज्यालो पात्र हुन् । हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा, खोटाङनिवासी राईले ग्रामीण जीवनको कठिनभन्दा कठिन आरोह अवरोह पार गर्दै
काठमाडौंको भीडभाड र धुवाँ, धुलो छाडेर पंक्तिकार र वाम्बुले राई समाज (वाम्रास) खोटाङ अध्यक्ष प्रेमसुन्दर राई साउन १९ गते खोटाङ प्रस्थान गर्यौं । दुवैको मनमा एउटै सोचाइ थियो, ‘दाम्लीमा ढ्वाङ्कुम
ओखलढुंगा । वाम्बुले राई भाषाका तीन कृति सार्वजनिक भएको छ । किरात वाम्बुले राई समुदायको महान् चाड ढ्वाङ्कुमोका अवसरमा अविनाथ राईद्वारा अनुवादित ‘डेभिड कप्परफिल्ड’, गगनबहादुर राईको ‘डोरुम’ र प्रकाशहरि क्याम्पा
काठमाडौं । किरात स्वायत्त जनअभियानले तेस्रो स्थापना दिवस मनाएको छ । काठमाडौंको रिपोर्टर्स क्लबमा अभियानले हालै मनाएको स्थापना दिवसका अवसरमा पहिचान, स्वायत्तता र किरात प्रदेश नामांकनसहित उच्च कोसी बाँध निर्माणबारे
माओवादी आन्दोलन यतिखेर कैफियत जनाउन नसकेर दिग्भ्रमित त भएकै छ । यस्तैमा रत्नकुमार राई ‘दर्शन किराती’सँग खोटाङ हलेसीको मूलगेटमै जम्काभेट भयो । माओवादी आन्दोलन उत्कर्षमा पुगेको बेला किराती खोटाङका जनसरकार
दुर्छिम (खोटाङ) । संवत् २०४० मा तत्कालीन सरकारले जग्गा नाप गर्न कर्मचारी खटाए । त्यतिबेला आफ्नो नाममा जग्गा पार्ने लहरै चल्यो । त्यसबेला सबै सस्तो । तर, पैसा पाउन मुस्किल
दुर्छिम (खोटाङ) । एकताका फोटो खिच्न सहर, बजार र सदरमुकामसम्म धाउनुपथ्र्यो । त्यसताका फोटो खिच्न रिल प्रयोग गरिन्थ्यो । क्यामेराम्यानले फोटो खिचेपछि रिल निकालेर अँध्यारोमा धुलाएर सुकाउँथ्यो । त्यसको भोलिपल्टमात्रै
सालिन्दा डढेलो लाग्नेक्रम बढ्दै गएको छ । वर्षैपिच्छेको डढेलो घटना हेर्ने हो भने कहिल्यै घटेको छैन । डढेलो आफैं लाग्दैन । मानवीय क्रियाकलाप र प्राकृतिक प्रकोपका कारण डढेलो लाग्छ ।