किराती पहिरनमा गायिका राईका ९ तस्बिर


गायिका मीना राई गीतमात्रै गाउँदिनन् । गायिका राई साहित्यका विभिन्न विधामा कलम चलाउँछिन् । उनले गीत, गजल, मुक्तक र कवितासम्म लेख्न भ्याएकी छन् । उनले लेखेको गीत अन्य गायक–गायिकाले समेत गाएका छन् भने आफूले लेखेको गीत आफैंले समेत गाउन भ्याएकी छन् ।

युवा पुस्ताका लोकप्रिय गायिकालाई किराती पहिरनमा यस्तो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्