
नाम लक्ष्मी । थर आचार्य । घर टीकापुर कैलाली ।
सानैदेखि गीत गाउन भनेपछि मरिहत्ते ।

व्यावसायिक रूपमा गीत गाउन थालेको थुप्रै भयो । दुई दर्जनभन्दा बढी गीत रेकर्ड । गायनसँगसँगै मोडलिङ । थुप्रै म्युजिक भिडियमा अभिनय ।

गायनमा भविष्य खोज्दै । गायनबाटै देश–विदेशको भ्रमण । समाजसेवा गर्ने त्यत्तिकै रहर ।







