माओवादी क्षेत्रीय आधार इलाका खोटाङले गरेका लोभलाग्दो काम
माओवादी जनयुद्धको आधार इलाका रोल्पा थियो । पूर्वी कमान्डअन्तर्गत खोटाङमा आधार इलाकाकै रूपमा विकसित गर्ने प्रयास गरिएको थियोे । खोटाङका लिकुवापोखरी, सावाकटहरे, वाप्लुखा, बडकादियाले, डम्बर्खुशिवालय, चिसापानी र खोटाङबजारलाई जनयुद्धको क्षेत्रीय