तोरी तिर्सना


तोरी नेपालको मुख्य तेलहन बाली हो । नेपालको पहाडी र समथर भू–भागमा तोरी प्रशस्त खेती गरिन्छ । यो सागका रूपमा समेत प्रयोग गरिन्छ । तोरीको फूल महको स्रोतसमेत मानिन्छ । माहुरीले तोरीको फूल रसबाट मह निकाल्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्