१८ तस्बिरमा तारेभीर, बाँदरसमेत डराउने


तारेभीर । काठमाडौंको उत्तरी भेगमा रहेको नामजस्तै भीर । भीरको काखमा रहेको तामाङ बस्ती । बस्ती त्यत्तिकै लोभलाग्दो । २५० भन्दा बढी घरपरिवार ।तारेभीरबाट काठमाडौं उपत्यका नियाल्नुको आनन्द शब्दमा व्यक्त गर्न कठिन । घुमघाम र हाइकिङका लागि छोटो रुट ।

 

प्रतिक्रिया दिनुहोस्