प्रेममा स्नातकोत्तर हासिल



बेचेर मनको जग्गा, र घर हासिल गरेकै हो
खाएर अनेकौं दुःख, हन्डर हासिल गरेकै हो,
आज उसले धोका दिँदा केही गर्न सकिएन
हुन त प्रेममा स्नातकोत्तर हासिल गरेकै हो ।

प्रतिक्रिया दिनुहोस्