माटाको एकतले घर, जीवनभरिको भर


पूर्वमा मुस्ताङ र चीनको तिब्बत, पश्चिममा जुम्ला र मुगु, उत्तरमा चीनकै तिब्बत, दक्षिणमा जाजरकोट, रुकुम र म्याग्दीसम्म डोल्पा फैलिएको छ । जिल्लाको प्रमुख पर्यटकीय स्थल फोक्सुन्डो ताल हो । त्यतिमात्रै होइन, तराप, धो र शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज पनि आकर्षकण मानिन्छ ।

शे–फोक्सुन्डो गाउँपालिका–३ साल्दाङ पनि पर्यटकीय स्थलका रूपमा परिचित छ । यहाँका माटाको एकतले घर त्यत्तिकै आकर्षक देखिन्छन् । साल्दाङ उवा उत्पादनका लागि प्रसिद्ध छ । आलु त फल्ने नै भए ।

प्रतिक्रिया दिनुहोस्