संसद् विघटन गर्न प्रधानमन्त्री ओलीद्वारा सिफारिस



काठमाडौं । आइतबार बिहान बिहान ९ बज्दै थियो । ४५ मिनेट समय राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाई संसद् विघटन गर्न सिफारिस गरेका छन् ।

प्रधानमन्त्री ओलीको निर्देशनमा बिहान ९ बजे आकस्मिक बैठक बोलाएका हुन् ।

यस्तो निर्णयलगत्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटर पुगेका थिए । बालुवाटार पुगे प्रधानमन्त्रीले भेट्ने इच्छा नगरेपछि प्रचण्ड खुमलटार फर्केका थिए ।

प्रतिक्रिया दिनुहोस्