झुपडी छैन
तर, तीनतले घर छ
घरमा केही खाँदैन
तर, होटलमा चौरासी व्यञ्जन खान्छ
धर्म मान्दैन
तर, मन्दिरमा पूजा गर्छ
जात बराबर भन्छ
तर, विभेद गर्छ
नारी स्वतन्त्रताबारे बोल्छ
तर, पत्नीलाई नजरबन्दमा राख्छ
किनकि ऊ कम्युनिस्ट हो ।
झुपडी छैन
तर, तीनतले घर छ
घरमा केही खाँदैन
तर, होटलमा चौरासी व्यञ्जन खान्छ
धर्म मान्दैन
तर, मन्दिरमा पूजा गर्छ
जात बराबर भन्छ
तर, विभेद गर्छ
नारी स्वतन्त्रताबारे बोल्छ
तर, पत्नीलाई नजरबन्दमा राख्छ
किनकि ऊ कम्युनिस्ट हो ।