‘देश सुन्दर भएको हेर्ने मन छ,’ साहित्यकार पशपति राईको भनाइ छ, ‘म राजनीतिमा छुइनँ । तसर्थ, मन्त्री, प्रधानमन्त्री बन्ने सपना कहिल्यै देखिनँ । मन्त्री, प्रधानमन्त्री
बच्चा जन्मनेबित्तिकै रुन्छ । किन होला ? सर्वप्रथम त आमाको न्यानो गर्भबाट बाहिर आएकाले अत्यधिक चिसो हुन्छ । मलाई चिसो भइसक्यो, छिटो न्यानो देऊ भन्ने अधिकारको बुलन्द आवाज हो ।
हलेसी (खोटाङ) । हलेसी महादेवस्थान विकास समिति अध्यक्ष डिल्ली चाम्लिङले शान्तिका भगवान्का रूपमा पुजिने गौतम बुद्धको उपदेश प्रत्येक मानिसका लागि मार्गदर्शन बनेको जिकिर गरेका छन् । हलेसी महादेवस्थान विकास समिति
प्रिय छोरी, तिमी असल छौ । तिम्रा पदचापले असल मार्ग पछ्याइरहून् । तिम्रो आधारभूत आवश्यकता पूरा हुन नसकेको वर्तमान परिप्रेक्ष्यमा हामी बाउआमाप्रतिको गुनासोरहित आफ्नो काम र कर्तव्यमा अविचलित लागिरहेकी छौ