पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ जहदास्थित ऐतिहासिक र पुरातात्विक महत्व बोकेका बुद्धमंगल ताल संरक्षण तथा प्रचार–प्रसार अभावमा ओझेल परेको छ । बुद्धसँग सम्बन्धित ताल जसका विभिन्न
पछिल्लो समय बागलुङमा नयाँ पर्यटकीय गन्तव्यको खोज, पहिचान र प्रर्वद्धनमा महत्वपूर्ण कदम चालिएको छ । जिल्लामा नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । धार्मिक गन्तव्यका रूपमा चर्चा कमाउन सफल बागलुङ
हलेसी तुवाचुङ नगरपालिकास्थित महादेव गुफा पूर्वाञ्चल नेपालकै लागि दर्शनीय रहँदै आएको कुरा जगजाहेर छ । वैदिक सनातन धर्म, किरात सनातन धर्म, बुद्ध सनातन धर्मको समन्वय त्यहाँ अनुभूति गर्न सकिन्छ ।
खोटाङको वराहपोखरीमा १२ घर किरातीका बस्ती थियो । त्यो बस्तीमा हुलुप्मा–हुलुप्पा नाम गरेका बूढाबूढीले वराह नाम गरेको सुँगुर पालेका थिए । एकदिन सुँगुरले हुलुप्मा–हुलुप्पाको घरको खम्बानजिकै उधिनिदियो । उधिनिएको ठाउँँबाट
मयुर बिस्तारै देखापर्न छाडेका छन् । गाउँको नजिकसम्म आएर नाच्ने मयुर बिस्तारै विस्थापित हुँदै गएपछि ताप्लेजुङको मेरिङदेन गाउँपालिका मयुर संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जुटेको छ । विगतमा गाउँघरका नजिक–नजिकका जंगलमा प्रशस्त
भोजपुर । पौवादुङमा गाउँपालिकाले ऐतिहासिक एवम् धार्मिक च्याङ्ग्रेपोखरीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । गाउँपालिकाले पहिचानका रूपमा रहेको च्याङ्ग्रेपोखरीको वृहत्तर विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसाथ
चिप्लेढुंगा (कास्की) । प्रकृतिको अनुपम बरदानका रूपमा रहको पर्यटकीय नगरी पोखराको उत्तर–पूर्वमा रहेको काहुँ धरहरा अहिले आन्तरिक र बाह्य रोजाइको गन्तव्यका रूपमा विकसित हुँदै छ । प्रचार–प्रसार अभावले गुमनामजस्तै बनेकामा
तनहुँ (दमौली) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि गण्डकी प्रदेशको १८ ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा छनोट गरेको छ । मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा
पूर्व–पश्चिम सिमानामा वन तथा जंगल, दक्षिणतर्फ चिक्की परेको मुसुन्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र सो पहाडको फेदमा जखेरा तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । चुरे पहाडको फेदमा रहेको
तनहुँको घिरिङमा तीन करोड रुपैयाँ लागतमा कृत्रिम तालको निर्माण गरिने भएको छ । पचास रोपनी क्षेत्रफलमा निर्माण गरिने तालका लागि आवश्यक जग्गा अधिग्रहण गरिनेछ । घुमाउने ताल नामकरण गरिएको सो
सुर्खेत बुलबुल ताल मै सानी हुनाले छुट्यो मायाजाल प्रस्तुत लोकगीतले बुलबुले ताललाई मात्र नभई, सिंगो सुर्खेत जिल्लालाई नै चिनाउन सफल भएको छ । लोक संकलक पे्रमदेव गिरीको शब्द र कमला
घोराहीमा कुवा, जरुवा र ट्युबेलको पानी सुक्दै गएको र सिञ्चाइ अभावमा आकाशेपानीका भरले उब्जनी नहुने भएपछि खेती गर्दा नोक्सानी बेहोर्नुपरेको गुनासा स्थानीयबाट अत्यधिक सुन्न थालिएको छ । बजार क्षेत्र भएको