तिम्रो याद भुल्नै, गाह्रो भइदियो । जब हाम्रो प्रेम, मैझारो भइदियो । ऋणमै थापेको थिएँ प्रेम पसल । त्यो पनि सब, उधारो भइदियो । कोमल
‘कुन मूर्खले परिभाषित गर्यो इतिहासमा ‘साथी फेर्न सकिन्छ छिमेकी फेर्न सकिन्न’ म यो परिभाषा परिवर्तन गर्न चाहन्छु वर्तमानमा ।’ कवि कृसु क्षेत्रीले आठौं कृति ‘चराको गीत’मार्फत प्रजातन्त्र, स्वतन्त्रता र नवनिर्माणको
१ लज्जावती झारलाई आज पटक–पटक छुँदा पनि लजाइन मैले सोधें कारण उसले भनी– अब लाज भन्ने शब्द नै रहेन । २ एउटा सन्की वादशाह नाङ्गै दौडिरह्यो सडकमा यात्रीहरूका बन्द थिए
मोहन ट्वाल्ल परेर हेरिरहको थियो । आमा, असारी हिजो तयार पारेको भारीमा लैजान छुटेको सामान लगाउँदै थिई । मोहनलाई अनुमान त थियो कि अब कतै जानुपर्छ भनेर । तर, उसलाई
एक्काइसौं शताब्दीको एक दिन लोकतन्त्रको सादा ऐनाअगाडि उभिएको रामभरोस अचानक आहत भयो र चाल्र्स डार्बिनको चौथो अनुहार खोई ? खोई एउटा मानिस पृथ्वीको ? समयको यति लामो, क्रूर र छली
ए, घोमपाल कहाँ गयो त्यो सरस बचपनको स्वप्नमय सुन्दर संसार अचेल कुन दुःखको गाउँमा छौ ? माछालाई माझीको नयाँ जालजस्तै प्रत्येक साल माघीमा नयाँ जिम्दार फेर्दै बुढान पुग्यौ कि अझै
जदौ हजुर । मालिक अलिक टाढै बस्नूस् नाउँ लक्ष्मी, आमाबाकी एउटी छोरी न जेठी न कान्छी न ठूली न सानी गरिबको घरमा बत्ती बलेकी थिएँ, हजुर बत्ती । तर, कर्मको
जुनसुकै देशको जतिसुकै अग्लो डाँडाबाट जतिसुकै सेतो परेवा उडाए पनि दिउँसै खुला आकाशमा चीलले परेवाको सिकार गर्छ …र चील १ अमेरिकाको राष्ट्रिय पक्षी हो ।
यो गाउँको नाम रामगढवा हो यहाँ एक दिन बिताउने मौका पायौ भने तिमीलाई थाहा हुनेछ यो गाउँ र सुक्खाले खाएको खेतमा कति समानता छ सखारै यो गाउँ व्युँझन्छ खेतमा जान्छ
म भीष्म धिमाल म लौरो/म भर्याङ म हली/म गोठालो मलाई प्रिय लाग्छ गन्ध– गोबरको । म उनीहरूकै हुँ जसले मलाई टेकेर तरे राजनीतिको खतरा भेल म तिनीहरूको नै थिएँ जसले
यो धर्तीको जुठे नामको तुच्छ गरिब नाइँ म बन्न सक्तिनँ महान् रामप्रसाद शर्मा आम्मै ! आम्मै उनको बाजेको थियो सात गाउँ लेखोपाखो विर्ता दुई बीस हिउँद–वर्षा मेरा बाउले उनकै घरमा
अब एउटा नयाँ किताब लेखिँदै छ मानिसहरू भन्दै छन् राजाको जुँगावाला टोपीले शिर उठाउने छैन रानीको कुटील मुस्कान कतै पोतिने छैन युवराजका कामुक ठट्टाहरूको विवरण हुने छैन युवराज्ञीको शिरमा दैवी
राजा पृथ्वीन्द्र रानीवनमा सिकार खेल्दै थिए । उनले झाडीमा परैबाट सेता रौंमात्रै देखे । बाघ, भालु वा कुनै जनावर भन्ठानेर निशाना साँधिरहेका थिए । उनको वाणमा डाँफे चरी आएर बस्यो
१ भूपाल राईबारे बोल्न सजिलो छ किनभने सार्वजनिक व्यक्ति भएका कारण सबै कुरा थाहा छ । भूपाल दाइबारे बोल्न फेरि अप्ठेरो पनि छ । किनभने उहाँ कवितामार्फत चुनौतीको भाषा बोल्छन्
आमाले जिन्दगीमा कहिल्यै पनि ऐना हेर्न पाउनुभएको थिएन । ऐनामा आफ्नो अनुहार कस्तो देखिन्छ ? उहाँलाई केही पनि सायद याद थिएन । जिन्दगीको लामो समय उहाँले ऐना नहेरेरै बिताउनुभयो ।
आमा चुपचाप दाजु र दिदीहरू चुपचाप अनि म पनि मौन यस्तै चुपचाप र मौनताको परिधिभित्र चलिरहन्छ आपाको राजनीति । आमा भात तरकारी पकाउँछिन् तर किन आपाले नै तरकारी बाँड्नुपर्ने दाजु
नेपालको संविधानको धारा ३२ को भाषासम्बन्धी हकमा ‘नेपालमा बसोवास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको सम्बद्र्धन र संरक्षण गर्ने हक हुनेछ’ लेखिएको छ ।
म र मेरा उमेरकाहरूले कविताको सामाजिक सामथ्र्य बोध गर्न थाल्दा जसराज किराती हाम्रामाझ कविका रूपमा स्वीकृत भइसकेका थिए । अर्थात् २०४६ सालको लोकतन्त्रको ‘मिर्मिरे घाम’बाट हामी ‘उत्साहित’ हुँदै गर्दा कवि
उज्यालो नहुँदै कुवा, धारो खोज्न हिँडेका गाग्रीहरू काठमाडौं र धरानबाट झन्डावाला कार आइपुग्दासमेत घर आइपुग्दैन दूधकोसी बगेर सुनकोसी बगेर भारदहको पुल तरिसक्दा गाग्रीको पानीभन्दा पसिनाको धारा धेरै बगाएर बल्लतल्ल घर
ए रातो माटो देउसिरे ए चिप्लो बाटो देउसिरे ए लड्दैमा पढ्दै देउसिरे ए आएका हामी देउसिरे ए भनभन भाइ हो देउसिरे ए राम्ररी भन देउसिरे । भैलेनी आइन् आँगन, बढारीकुढारी