हामी प्रेमका लागि अनेकतिर भौतारिन्छौं । प्रेम त प्रकृतिमै छ । हाम्रै वरिपरि । माटो, फूल, जून, शीत, हावा, रूखका पातमा प्रेमले हेर्दा हरेक वस्तुमा
कति मीठो गरी बुनिदिएको थियोे जवानीमा जालीरुमाल निद्राले पनि उत्तिकै मिहिनेत गरेर आनन्दको सपना खिप्यो कम्ती सुन्दर थिएन तर एकै झस्कामा व्युँझियो र सपना हिउँ बनेर पग्लँदै–पग्लँदै समुद्रमा विलीन भयो
मेरो एक इच्छा खराबीभन्दा मलाई खरानी मन पर्छ किनकि उज्यालो दिन कम्तीमा जल्नलाई हिम्मत चाहिन्छ तसर्थ, मलाई खरानी मन पर्छ खरानी मन पर्नेले आगोसित डराउनुहुन्न नचाहनेले खरानी बारीको पाटामा फाल्छन्
प्रतिपक्षको ध्वनि ध्वस्त भएको देश हराएर सत्ता पक्षमै विलीन गेस अब पाहुना कसलाई भन्ने लोकतन्त्रलाई कि सडकलाई यसर्थ देशले असल प्रतिपक्ष खोजिरहेछ यस्तो बेलामा हराउने होइन ए सडकका मान्छेहरू बारीका
सरकार म उल्टो मान्छे उल्टो मान्छे सधैं प्रतिपक्ष हुन्छ सुन्नुभएन म खास उल्टो मान्छे सरकारलाई कुर्सीमा आराम मिल्दो हो तर जनतालाई समस्याले सधैं निचोरेको देख्छु सरकार तपाईंको गाँसमा चौरासी ब्यञ्जन
ए जिन्दगी तिमी छौ र त म पनि छु त उत्तर–दक्षिण, पूर्व–पश्चिम जताततै डौडिन पुग्न सकिरहेछौं तिमी नभएको भए यो सबै देख्न पाउँथ्यौं र ? तिमी भएपछि तिमी यो भूमिमा
हर्कबहादुर भन्थ्यो– त्यो टोड्कामा बसेको दुई गुच्चाको गहिराइमा पनि समानता हुन्छ गुच्चा समुद्र हो समुदायको समस्या हेर्नलाई बनेको हो जब जबर्जस्त जन्मिन्छन् बालेन शाहहरू सडकहरूले पनि असहज मान्दारहेछन् गुडिरहेको मिनिट्रक
के–के व्यवसाय गर्छन्, कोही–कोही मान्छेहरू जो बाँचिरहेछन् डिजिटल जिन्दगीका आयुहरू जो तिरिरहेछन् सहजै, निरन्तर स्मार्ट जिन्दगीका किस्ताहरू । हामी बिचरालाई त खुसी – मीठो एक छाक लाग्छ सुख – बाँचिएकै
समयको किनारामा उभिएर जुन दिन लेख्नुभो समाचार एक गाँस रोटीसमेत खोसिएको थियो मानिलिनूस् तर पनि हतार–हतार डौडिएर कहीं, कतै लुक्नुभएन हुन चाहनुभएन पलायन अखबारदेखि भागेर लेखनप्रति वितृष्णा जागेन कतैबाट डर–त्रासको
धमिराले माटो माटोले मानिस त्यो मानिस यसरी तय हुन्छ ऊ माटोकै आवाज हुन् उनै भूपाल साक्षात छन् परजीवीविरुद्ध उभिएर ठिङ्ङ छ भानुभक्तको जस्तो भक्ति नखोजेर माटोसुहाउँदो युग कोरिरहेछन् उनै भूपाल
मेरो कविताको शीर्षककै नाममा एक्लाके छ यसमा मेरो दोष छैन, कारण जंगबहादुरको जातप्रथाले जरो गाड्यो विभिन्न नामको शासन व्यवस्थाले उही बाटो पछ्यायो र समाजमा चलन यै छ एक हिंसा वा
युवा उपन्यासकार भीष्मराज फुलाराको नयाँ कृति ‘टुहुरो कुण्डली’को पाण्डुलिपि हातमा परेपछि धेरै दिनसम्म मैले पढिरहें । कैयौं दिनसम्म ममा त्यसको प्रभाव परिरह्यो । उपन्यासले उठाएका सामाजिक यथार्थवादी घटना, परिघटनाले मन
ज्ञानी अहिले आठ वर्षकी भई । अहिले तनमन दिएर खुब सोच्दै, विचार गर्दै काँचको पुतली सिँगार्न लागेकी छे । बेलायती पुतलीमा कहाँ टीका हुन्छ र । उसले टीका लगाइदिई ।
प्रिय दुस्मन ! कृपा गरेर अब तिमी कहिल्यै अरू कसैको पनि नजिक नजाऊ ! तिमी आजीवन असीमित उत्तेजनाकै कारण असामान्य रूपमा उत्तेजित हुँदै गइरहेका हुन्छौ असीमित कुण्ठाको बूढो साँढे पालिरहेकै
यदि बिक्छ भने प्रेम यहाँ कोही देखाइदेऊ मलाई कहाँ बिक्छ प्रेम सस्तो मूल्यमा मलाईमात्र अब प्रेम किन्नु छ ! यो कथामा अहोरात्र अल्झिएको पात्र हुँ म म स्वयम् आफूलाई खुला
एउटा पागल मान्छे जो छन् ऊ ढुंगामा ज्ञान देख्छ ज्ञानमा संसार चलेको देख्छ र नै, मुन्दुमको गहिराइसम्म खोतलखातल पारेर ज्ञानको दियो बाल्छ यसरी अलिखित दर्शन लिखित बनाएर असल कोशेढुंगा साबित
गोली हान्नका लागि बन्दुक ताक्दै गर्दा ‘कुनै पनि बहानामा हिंसा गर्नु पाप हो’ भन्ने आवाजले उसको ध्यानमात्र होइन, हात पनि आफूतर्फ खिच्यो । उफ ! लामो सास फेरेर फेरि उसले
‘ए सडक हो ! यौटा मानिस तिमीमाथि हिँड्दै छ म अटाइनँ तिम्रो फैलावटमा यसर्थ, म हुकुम गर्दछु अझै तिमीहरू– फाटिदेऊ, च्यातिदेऊ, फैलिदेऊ…’ – वैरागी काइँला (मातेको मान्छेको भाषण…) कि, यो
प्रसव वेदनाले छटपटिँदै बच्चा जन्माउँछिन् आमा ह्याफ्रेमा गरेर खुवाइन्छ पोसिलो झोल बच्चा र आमा दुवै स्वस्थ रहन्छन् राष्ट्रले कर्तव्यनिष्ठ आमा र सबल नागरिक पाउँछ एउटा सबल नागरिकले अस्तित्वको लडाइँबाहेक अरू