बडहेर (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे खोटाङका वडाध्यक्ष किशोरकुमार बस्नेतको अगुवाइमा घरबारविहीनलाई जस्तापाताको घर निर्माण गरिएको छ । वडाध्यक्ष बस्नेतको अगुवाइमा लामो समयदेखि ससुराली
आयुद्र्राेणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दुर्याेधने ।। शौर्यं शान्तनवे र दानं सूर्याे सुते– बलं हलधरे सत्यं च कुन्तीसुते । विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च
दसैंमा मीठो खाना, नयाँ लुगाजस्तै नयाँ नोटको पनि उत्तिकै महत्व हुन्छ । दसैंमा नयाँँ नोट प्रयोग गर्ने चलन छ । नेपाल राष्ट्र बैंकले दसैं–तिहार लक्षित गरेर नयाँँ नोट वितरण गर्ने
भनिन्छ, ‘शिक्षक उड्यो भने विद्यार्थी दौडिन्छन् । शिक्षक दौड्यो भने विद्यार्थी हिँड्छन् । शिक्षक हिँड्यो भने विद्यार्थी बस्छन् । शिक्षक बस्यो भने विद्यार्थी सुत्छन् । शिक्षक सुत्यो भने विद्यार्थी मर्छन्
सानो छँदा दसैं कहिले आउला र नयाँ नाना अनि पेटभरि चिची खाउँलाझैं लाग्थ्यो । दसैंको नाना र चिचीको महत्व बेग्लै हुन्थ्यो । दसैंमा नयाँ नाना लगाएर तल्लो र माथिल्लो चोक
घटस्थापनामा थापना गरिने जमरा टीकाको दिन शिरमा सिउरिन मात्र होइन, खान पनि मिल्छ । चिकित्सकहरूका अनुसार जौको जमरा बहुउपयोगी वनस्पति हो । स्वास्थ्यका दृष्टिले जौलाई अमृत नै मानिन्छ । वैदिक
दुर्छिम (खोटाङ) । मनोरञ्जन लिने उपाय कति छन् कति । जानियो भने चंगा उडाएरसमेत मनोरञ्जन लिन सकिँदोरहेछ । संसारभरि चंगा उडाएर मनोरञ्जन लिनेको कमी छैन । चंगा उडाउनुलाई शुभ–सगुनका रूपमा
दुर्छिम (खोटाङ) । वर्षमा एकपटक पिङ खेल्नुपर्छ भन्ने भनाइ छ । गाउँमात्रै होइन, सहरमा समेत दसैं–तिहारमा पिङ खेलेर रमाइरहेका त्यत्तिकै देखिन्छन् । सबै उमेर समूहकाले पिङ खेल्न रहर गर्छन् ।
सदाझैं यसपालि पनि दसैं आइसकेको छ । अघिल्लो र यस वर्षको दसैंमा खासै भिन्नता नभए पनि निकै समयअघि र अहिलेको दसैंबीच तुलना गर्ने हो भने धेरै कुरा भिन्न भइसकेको छ
‘बुवाआमा हङकङमा हुनुहुन्छ,’ हलेसी तुवाचुङ नगरपालिका खोटाङका मेयर इवन राईले सुनाए, ‘जेठा दाइले दसैं मान्नुहुन्न । यसपटक माइला दाइ भविन्द्र राई र साइँला दाइ टंक राईसँग टीका लगाउँछु । त्यसपछि
बाहुनीडाँडा (खोटाङ) । असोज २८ गते बुधबार । अपराह्न ५ बज्दै थियो । कानुनले अवैध ठहर गरेको लागूऔषध कारोबारमा संलग्न रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय हलेसी प्रमुख प्रहरी निरीक्षक
‘पहिले–पहिले त जाँतो नभएको घरै हुँदैनथ्यो,’ हलेसी–तुवाचुङ नगरपालिका दुर्छिम, खोटाङका कम्प्युटर अपरेटर सयन्द्र राईले सुनाए, ‘जाँतो नभएको घर गहना नलगाएकी बुहारीजस्तो देखिन्छ ।’ नभएका त नभएकै भए भएका घरको जाँतो
सिमसिम पानी परिरहेकै थियो । डाँडागुठ हिँड्यौं । हलेसी तुवाचुङ नगरपालिका–७ डाँडागुठ खोटाङकी सुरेशकुमारी राईले थालेको सयपत्री फूल खेतीको रिपोर्टिङ गर्ने रहर । हलेसीबाट संवत् २०७६ असार अन्तिम साता डाँडागुठतिर
हलेसी–धितुङ–भाटबेंसी–रेग्मीटार–रसुवाघाट सडकखण्डमा असोज २५ गतेबाट यातायात साधन सञ्चालनमा आएको खबरले म व्यक्तिगत हिसाबले अत्यन्तै खुसी छु । हलेसी तुवाचुङ नगरको पूर्वी नाकाका रूपमा रहेको सडक खण्ड हलेसी–धितुङ–भाटबेंसी–रेग्मीटार सडक निर्माण सन्दर्भमा
बेइजिङबाट हिँड्दाजस्तो ढिलो नहोस् भनेर सतर्क थिएँ । बिहान ६ः४५ मा तयार भइसकेको थिएँ । गोविन्द भट्टराईको फोन आएपछि खाजाका लागि बाहिर निस्किएँ । तीर्थ कोइरालासँग जम्काभेट भयो । हामी
म्याग्दीमा जन्मेर पोखरा बसोवास गर्दै आएका साहित्यकार चन्द्रप्रकाश बानियाँलाई महारानी उपन्यासका लागि मदन पुरस्कार गुठीले संवत् २०७६ को मदन पुरकार प्रदान गर्ने निर्णय गरेपछि म्याग्दीमा खुसियाली छाएको छ ।
संसारमा सबैभन्दा छिटो दौडने जनावर चितुवा हो । जसले ६ सेकेन्ड ८ पल्समा १०० मिटर दूरी पार गर्छ । लगभग चितुवाको गतिमा दौडने पृथ्वीमा एउटा मान्छे छन्, जस्को नाम उसेन
उपमेयरज्यू बिस्तारै जानुहोस् । अगाडि खाल्डाखुल्डी छन् । हलेसी तुवाचुङ नगररोहणको यात्रामा निस्कनुभएको तपाईं बिमला राईज्यूलाई शुभयात्रा भन्छु । तपाईंको नगर उपप्रमुखको यात्रा सफल रहोस् भन्ने कमना गर्छु । तर,
झरी पर्दै छ । नेकपा प्रवेश गर्नेको लहर उत्साहजनक चल्दै छ । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, साबिक वडा २ र ३ मा ७४ जना स्थानीय काँग्रेस परित्याग गरी नेकपामा प्रबेश
बेइजिङमा जस्तै सुचाउमा पनि चिनियाँहरू पानीभन्दा सुप, जुस र बियर धेरै खाएको देखिन्थ्यो । हाम्रो कोठामा एक लिटरभन्दा कम पानी राखिदिएका छन् । हिजो साँझ खाना खाँदा होटलमा पानी नभएपछि