यसकारण चाम्लिङ खाम्बातिमको पाँचौं राष्ट्रिय सम्मेलन विशेष
काठमाडौं । किरात राई चाम्लिङ खाम्बातिमको पाँचौं राष्ट्रिय सम्मेलन सुनसरीको धरानमा हुने भएको छ । ‘संविधानमा लिपिबद्ध अधिकार आन्दोलनका उपलब्धि हुन्, चिनेर कार्यान्वयन गरौं/गराऊँ, चाम्लिङ भाषालाई प्रदेश, स्थानीय तहको भाषा