खोटाङ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाको रावाखोलाबाट उत्पादन गरिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । केपिलास गाउँपालिका–६ दिप्सुङ
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ मा प्रत्येक व्यक्ति तथा घरपरिवारबाट विवरण संकलन गर्न प्रयोग गरिने घर तथा घरपरिवार सूचीकरण र मुख्य प्रश्नावली सर्वसाधारण तथा सरोकारवाला सबैको जानकारीका लागि नेपाल राजपत्रमा
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृपक्ष बुधबारदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु हुँदै छ । आश्विन कृष्ण प्रतिपदादेखि
काठमाडौं । सालिन्दा वैदिक सनातन धर्मावलम्बीले आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानसाथ तर्पण, सिदादान र पिण्डदान गर्ने शास्त्रीय परम्परा छ । यही परम्पारअनुसार यस वर्ष
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्रश्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्रश्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचनअनुसार पञ्चांगकार
काठमाडौं । सरकारले श्रम बजारसँग सम्बन्धित सूचनालाई एकीकृत गरी श्रमिक र रोजगारदाताबीच श्रम विनिमयका लागि समयमै सूचना उपलब्ध गराउने उद्देश्यले ‘श्रमिक सूचना बैंक’ स्थापना गरेको छ । श्रमिक सूचना बैंकले
झापाली किस्सा–१ दाँत बचाउने तीन तरिका (१) दिनको दुईपटक दाँत माझ्ने (२) गुलियो खान बन्द गर्ने (३) झापालीसँग बोल्दा मुख सम्हालेर बोल्ने झापाली किस्सा–२ टिपर, कोरोना र झापालीसँग कहिल्यै मजाक
बडहरे । हलेसी तुवाचुङ नगरपालिका–४ मा पर्छ । नगरको सुन्दर वडामध्ये बडहरे पनि एक हो । बडहरेका बोझेओडारलगायत पर्यटकीय स्थलसमेत छन् ।
खोटाङ । बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर सोही स्थानका १२
सुर्खेत । जिल्लाको पश्चिम चौकुने गाउँपालिकामा अरिङ्गालको टोकाइबाट एक बालकको ज्यान गएको छ । चौकुने गाउँपालिका–६ का सात वर्षीया खगेन्द्र बयककोे अरिङ्गालको टोकाइबाट ज्यान गएको हो । समयमै उपचार
खोटाङ । पुःनगठित किरात राई कर्मचारी मञ्च खोटाङ अध्यक्षमा कोपिला राई चयन भएकी छन् । राईको अध्यक्षतामा पुनःगठित मञ्च १३ सदस्यीय रहेको छ । मञ्चको उपाध्यक्षमा रेखा राई, सचिवमा युनिक
पूर्वमा मुस्ताङ र चीनको तिब्बत, पश्चिममा जुम्ला र मुगु, उत्तरमा चीनकै तिब्बत, दक्षिणमा जाजरकोट, रुकुम र म्याग्दीसम्म डोल्पा फैलिएको छ । जिल्लाको प्रमुख पर्यटकीय स्थल फोक्सुन्डो ताल हो । त्यतिमात्रै
बाग्लुङ । मानिसको सोच, इच्छा पनि अनेक हुन्छन् । उसको इच्छाशक्ति दृढ भए जबर्जस्त पूरा गर्ने चाहना हुन्छ । त्यही हुटहुटीमा थिए– निसिखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक
जुम्ला । जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा पर्दा पाँच सय भेडा मरेका छन् । बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरामा सोमबार परेका चट्याङले स्थानीय विष्णु बुढा, जयबहादुर बोहोरालगायत किसानका
सिन्धुली । बोक्साको आरोप लगाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका—५ हात्तिदमारका ३० वर्षीया हरिमाया वाइबा, २३ वर्षीय शुकबहादुर वाइबा, ५० वर्षीया फूलमाया वाईबा, २६
महिलाले हलो जोत्न, घर छाउन, मलामी जान र मार हान्न हुँदैन भन्ने पुरातन मान्यता छ । उल्लिखित चार काम गर्न महिलाले किन हुँदैन भनेर भनिए पनि स्थानविशेषका महिलाले गर्न हुँदैन
काठमाडौं । शास्त्रीय रूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर
देशलाई मगन्तेविहीन बनाउने अभिप्रायले चीनका कम्युनिस्ट सरकारले माग्नेलाई प्रतिबन्ध लगाएको थियो । तर, असफल रह्यो चीन सरकारको प्रयास । चीनमा मात्रै होइन, मागेर गुजारा चलाउनेहरू संसारमै विद्यमान छन् । सडक–पेटी,
सामान्यतः मोटरसाइकलमा दुईजनासम्म चढ्न सक्छन् । तर, कतिपय अवस्थामा तीनदेखि ६ जनासम्म सवार भएको पाइन्छ । एकताका विद्यार्थी नेता लेखनाथ न्यौपाने, ठाकुर गैरे र प्रदीप पौडेल मोटरसाइकलमा सवार भएको फोटो
काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई हटाउने कार्य तत्काल कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कार्यवाहक अध्यक्ष श्रेष्ठलाई कार्यकारी