मानव जीवन बचाउन ‘लकडाउन’ र सामाजिक दूरी उत्तम
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वांगीण विकास र प्रगतिका लागि