हलेसी तुवाचुङ नगरपालिकाका ४३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ
हलेसी (खोटाङ) । काठमाडौंबाट घर (हलेसी) फर्केका २० वर्षीया युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनका परिवार, घर फर्कंदा उनीसँगै यात्रा गर्ने व्यक्ति, उनको सम्पर्कमा रहेका छिमेकी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायत ४३