ललितपुरको नख्खु जेलमा मैले माक्र्सवादका थुप्रै किताब संकलन गरी व्यवस्थित ढंगले अध्ययन गर्न थालेको थिएँ । तर, एक दिन प्रहरी आएर सबै किताब खोसेर लगे
म खासमा एमए पढेर अर्थशास्त्री बन्ने उद्देश्य लिएर खोटाङबाट काठमाडौं हान्निएको थिएँ । तर, काठमाडौं आइपुग्दा त्रिुभवन विश्वविद्यालयमा भर्नाको समय सकिइसकेको रहेछ र एक वर्ष त्यसै के बस्नु भनेर ‘नेपाली
सामाजिक रूपमा राई भनेर परिचित सोताङ, कुलुङ र पिल्मोङ समुदायबीच उत्पन्न असहमतिले पत्रिकामा स्थान पाएको छ । ‘चाक्चाकुर चाडमा उठेको भ्रम निवारण’ शीर्षकमा कुलुङ संघको तर्फबाट चन्द्रसिंह कुलुङको लेख पहिलो
रजनीशले जुनबेला भारतमा युवाहरू देखेनन्, त्यसको दोष उनले महात्मा गान्धीलाई पनि दिएका थिए । सारा संसार खासगरी युरोप आधुनिक प्रविधितिर थियो, तर भारत भने आदि प्रविधि भन्न सकिने चर्खामा
विश्वविख्यात साहित्यकार ज्याँ पाल सात्र्रलाई सन् १९६४ मा नोबेल पुरस्कार दिइयो । तर, उनले पुरस्कार अस्वीकार गरे । उनको मान्यता थियो– कुनै पनि प्रकारका मानसम्मान ग्रहण गर्दा आफ्ना व्यक्तिगत मान्यता
सोेलुखुम्बुको उत्तर–पूर्वी भेगमा पर्छ– महाकुलुङ । साबिक छेस्खाम, बुङ र गुदेल गरी तीन गाविसलाई महाकुलुङ भन्ने गरिन्छ । जातीय पहिचान, मातृभाषा, भेषभूषा, संस्कार, संस्कृति, रीतिरिवाज आदिमा सचेत महाकुलुङका कुलुङ समुदायमा
‘आतंककारी नम्बर ४६ ।’ सिर्फ ‘आतंककारी नम्बर ४६’ म । ओढारजस्तोमा बसाएको केही मिनेटपछि निथु्रक्क भिजेको लुगा निचोर्न लगायो । त्यसको झन्डै आधा घन्टापछि कोही आएर भन्यो, ‘उठ् ।’ भर्खर
जन्मभूमिको माया कसलाई लाग्दैन ? त्यसमध्येको एक म । अनि मेरो मायाको टुक्रा कदुवा । जसलाई सम्झँदा हृदयदेखि नै भावनात्मक आँधीबेहरी चलिरहन्छ । चेक गरिदिनुस् न डाक्टर साप भन्ने हो
महाभारत, सनातन धर्मावलम्बीको धार्मिक ग्रन्थ हो । महाभारत द्वापरयुगमा भारतवर्षको कुरुक्षेत्रमा भएको युद्धलाई आधार बनाएर संस्कृत भाषामा लेखिएको छ । भरतवंशी राजा दुश्यन्तदेखि पाण्डव स्वर्ग गएसम्मको कथालाई महर्षि व्यासले काव्यको
‘गान्धी’ र ‘दमाई’ मानिसका थर हुन् । जुन पेसाका आधारमा बनेका थर हुन् । तर, ‘गान्धी’ र ‘दमाई’ भन्दा हाम्रो दिलदिमागमा छुट्टाछुट्टै अर्थको विम्ब बन्छ । त्यस्तो विम्ब बन्नु भनेको
आदरणीय आमा, म कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला संयोजक भएर कति काम गरियो । गरिएन । के–कस्ता सहज वा असहज परिस्थिति सामना गरियो । हाम्रो प्रयास कामयावी भए कि भएनन्
परापूर्वकालदेखि नै हाम्रा पुर्खा पहाडी भेगबाट खेतिकिसान गरेर फुर्सदको समयमा नुन, तेल जोहोका लागि तराई तथा आसाम, दार्जिलिङतिर आरा काट्न जान्थे रे । त्यहीक्रममा कति त औलो रोग लागेर उतै
नेपाली काँग्रेसभित्र नेतृत्व हस्तान्तरणको चर्चा निकै जोडतोडसाथ हुन थालेको छ । एकथरीले शेरबहादुर देउवाको विकल्पका रूपमा मात्रै यो प्रश्न उठाएका छन् भने अर्काथरीले पुस्तान्तरणको प्रश्न उठाउन थालेका छन् । तर,
“ब्रान्ड” जस्तै बनिसकेको जाल्पा (खोटाङ)को यात्रा मेरा लागि आजभन्दा ९००० वर्षअघिको समयसँग भेटघाट गर्नुजस्तै हुन पुग्यो । जाल्पा (खोटाङ) का दुमी राईहरुमा चिहानमा राखेको वर्ष दिनपछि मृतकको टाउको निकाल्ने आदिम
मैले एसएलसी राम्रै नम्बर ल्याएर पास गरें । एसएलसीपश्चात् उच्च शिक्षाका लागि धरानको हात्तीसार साइन्स क्याम्पस र महेन्द्र बहुमुखी क्याम्पसमा भर्नासम्बन्धी दर्ता फाराम भर्ने काम भयो । नाम दुवैमा निस्के
सामुदायिक विद्यालयको गुणस्तर खस्कियो भन्ने विषयमा बारम्बार बहस चलिरहेको अवस्थामा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापनसम्बद्ध प्रतिनिधि र विद्यालयसँग सरोकारवालाले समस्यामात्र देखाउने तर समाधानको उपाय सुझाएको पाइँदैन । समस्याले समाधानसमेत ल्याएको
प्रसिद्ध पाशुुपत क्षेत्र हलेसी महादेव गुफाको उत्तर–पश्चिमतर्फ सिमाना जोडिएको हलेसी तुवाचुङ नगरपालिकाको एउटा वडाको नाम हो– मंगलटार । ऐतिहासिक राज्य पुनःसंरचनाअघि मंगलटार गाउँ विकास समितिका रूपमा रहेको यस भूगोल हाल
स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार एकजना व्यक्तिमा कोरोना संक्रमित भएको पत्ता लाउन एक लाख सात हजार खर्च हुन्छ । यो हिसाबले हेर्ने हो भने नेपालमा दैनिक लगभग १०
फक्ताङलुङ हिमाललाई लिम्बू जातिले ‘फक्ताङ’ अर्थात् काँधदेखि माथिको मानवआकृतिमा देखे र फक्ताङलुङ नामकरण गरे । विक्रम संवत् १८३१ वरपर लिम्बुवान गोरखा राज्यमा सहराज्यको हैसियतमा समाहित भएपछि लिम्बुवानका पहाडी भू–भागमा लिम्बुइतर
मेरो मोबाइलमा के दोख छ कुन्नि ? रोमनमा ‘घर’ टाइप गर्दा जहिल्यै ‘घाट’ देखापर्छ । म घर न घाट भएर लेख्नै छाडिदिन्छु । आज बलराम बानियाँको मलामी गएर आएपछि बुझ्दै