ऐंसेलुखर्क (खोटाङ) । कम्युनिस्ट नेताहरू घरमा आइरहन्थे । बुवा मीनबहादुर राई शिक्षक । त्यसमाथि कम्युनिस्ट । त्यसैले शिक्षामन्त्री अशोककुमार राई, पूर्वसांसद टंक राई र गणेश
दुर्छिम (खोटाङ) । ‘चिया खाएको छ कि छैन ? कहाँ बसेर आको ? आज कहाँसम्म पुग्ने ?,’ साबिक दुर्छिम गाउँ विकास समिति–१ साल्तेम्मा खोटाङनिवासी पञ्चसेर राईले मायालुभावमा भने, ‘ऊ त्यो
जन्तेढुंगा (खोटाङ) । किरात राजा सारुक्ली फेदाहाङ फेमा (सुनापातालछेउ) मा राज्य गर्थे । फेङ्मा नाम गरेकी राजाकी छोरी असाध्यै राम्री थिइन् । तसर्थ, सबैले मन पराउँथे । राजाले अरुण प्रदेशका
‘कार्ल मार्क्सजस्तै देखिन्छौ भन्दा पटक्कै चित्त बुझ्दैन,’ कोटेश्वर, काठमाडौंमा भेटिएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कोसी प्रदेश कमिटी सदस्य विनोद आचार्यले सुनाए, ‘मेरो दारी मजस्तै छ । र, हुनुपर्छ ।’
दुर्छिम (खोटाङ) । मंसिर अर्थात् हेमन्त ऋतुको पहिलो महिना । साउन रोपेका किसान मंसिर भित्र्याउने चटारोमा हुन्छन् । नेपाली परम्पराअनुसार बिहेको लगन सुरुवातको महिना । त्यसलाई पुष्टि हुनेगरी हलेसी
नेपाली सामाजमा शिक्षकको छवि निको छैन । स्वयम् शिक्षकले लेखेका आत्मप्रशंसा र आत्मलापयुक्त केही कविताबाहेक मूलधारका अधिकांश नेपाली साहित्यिक कृतिमा शिक्षकलाई नकारात्मक चित्रण गरिएको पाइन्छ । शिक्षकलाई प्रमुख पात्रका रूपमा
हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राई बिहान ६ बजेअघि नै उठिसक्छिन् । हलेसी तुवाचुङ नगरपालिकाकी मेयर राई उठ्नासाथ सर्वप्रथम बिहानको नित्यकर्म गर्छिन् । त्यसपछि तातोपानी पिउँछिन् । कफी पिउन थालेको
‘राष्ट्रगान लेखक व्याकुल माइलाले लेखेको नगरगान अस्वीकृत’ शीर्षाकृत समाचार प्रकाशित भएपछि प्रतिष्ठित संगीतकार (शान्तिराम राईले आफूले आफैंलाई प्रतिष्ठित संगीतकार भन्ने र लेख्ने गर्नुहुन्छ) शान्तिराम राईले लेख्नुभएको प्रतिक्रियाको प्रतिउत्तर लेख्न बाध्य
दुर्छिम (खोटाङ) । राष्ट्रगान लेखक प्रदीपकुमार राई (व्याकुल माइला)ले लेखेको नगरगान अस्वीकृत भएको छ । राष्ट्रगान लेखक माइलाले हलेसी तुवाचुङ नगरपालिकाका लागि लेखेको नगरगान अस्वीकृत भएको हो । हलेसी तुवाचुङ
पत्रकार दमन राईले एसएलसी उत्तीर्ण गरे । पत्रकार राईले ‘सेकेन्ड डिभिजन’मा एसएलसी उत्तीर्ण गरेको खबर सुन्नासाथ हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थान खोटाङका पूर्ववडाध्यक्ष चइन्द्र राई र पंक्तिकार दाल्फु, च्यास्मिटार पुग्यौं ।
अरुणोदय माध्यमिक विद्यालय चरम्बी भोजपुर । शिक्षक प्रभु पराजुलीले इतिहास पढाउँथे । इतिहास विषयका शिक्षक पराजुलीले अग्लो टोपी लगाउँथे । चर्को आवाज निकालेर पढाउँथे । उनले एक दिन पृथ्वीनारायण शाहले
‘परदेशमा रहे पनि घरदेशकै माया लाग्छ,’ वैदेशिक रोजगारीका लागि हङकङमा रहेका हलेसी तुवाचुङ नगरपालिका–८, डाँडाटोल धितुङका नरेन्द्रकुमार राईले भने, ‘घरदेशकै सम्झनाले सताइरहन्छ । सम्झनामा घरदेश पुगिरहन्छु ।’ परदेशमा रहँदा घरदेश
डिकुवा (खोटाङ) । जनयुद्धको रौनक उस्तै थियोे । भूमिगत रूपमा गर्नुपर्ने काम खुला गर्न पाइएको थियो । यस्तो बेला पार्टी काममा अनुशासन अलि कमजोर हुँदोरहेछ । जनयुद्धमा फौजी अनुशासन लागू
केटा ‘बादल’ देखिस् के ? ‘बादल’ पनि देखिनँ । कुहिरो पनि देखिनँ । दाइ इच्छाराम राईले सोधेको प्रश्नको उत्तरमा भाइ दाइन्द्र राईले यही उत्तर दिएका थिए । गृहमन्त्री रामबहादुर थापा
‘तुवाचुङ ?,’ मुन्दुम अध्येता भोगीराज चाम्लिङको भनाइ छ, ‘किरात राई समुदायको सम्मानित मातृथलो हो । तुवाचुङलाई सत्य, शक्ति, सभ्यता, ज्ञान र सीपको पवित्र थलो मानिन्छ ।’ ज्ञान र सीप विकासको
‘भएका अथाह प्राकृतिक स्रोत–साधन सदुपयोग गरे लाख हुन्छ,’ सांसद रामकुमार राई ‘पासाङ’ले भने, ‘त्यतिमात्रै गर्न सके मुलुकले काँचुली फेर्ने थियो ।’ देश बनेपछि देशवासी सम्पन्न भइहाल्छन् । ‘विकास भनेको सडक
‘निजामती कर्मचारीले नीति निर्मातालाई विनासर्त सहयोग गर्नुपर्छ,’ काठमाडौंको चाबहिलमा भेटिएकी सोलुदूधकुण्ड नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले दाबी गरिन्, ‘निजामती कर्मचारीले नीति निर्मातालाई उपयुक्त सल्लाह पनि दिनुपर्छ । निर्मित नीति
‘१५ वर्षपछि हलेसी तुवाचुङ नगरपालिका मुलुककै शक्तिशाली बन्नेछ,’ हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईको दाबी छ, ‘१५ वर्षपछि हलेसी तुवाचुङ नगरपालिकाले कसैसँग हात थाप्नुपर्दैन । त्यो अवस्थामा पुर्याउन आजैदेखि काम
म ७ नम्बर एरिया कमिटी सदस्यमा निर्वाचित भएको थिएँ । उता अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङको जिल्ला कमिटी सदस्यको भूमिकामा थिएँ । ०६१ साउनमा सिद्धेश्वरी माध्यमिक विद्यालय
संवत् २०६९ भदौदेखि नेकपा–माओवादी पार्टीमा जोडिएँ । पार्टीले किरात राज्य समिति सदस्यको जिम्मेवारी दियो । त्यतिबेला खोटाङमा दुई निर्वाचन क्षेत्र थियो । १ नम्बर निर्वाचन क्षेत्रको पार्टी संयोजक/इन्चार्ज म (सोनाम