‘अनेरास्ववियु सदस्य’ बन्ने सर्तमा आरआरमा ‘एडमिसन’
‘म त्यतिबेला आठ कक्षामा पढ्थें,’ जनता समाजवादी पार्टी, नेपाल हलेसी तुवाचुङ नगरपालिका नगर अध्यक्ष मविन्द्र चाम्लिङ राईले सुनाए, ‘मैले सचिवको भूमिका पाएँ । नेपाल विद्यार्थी संघ, दुर्छिम माध्यमिक विद्यालय सचिवको