खुकुरीको शान बनी, सधैँ चम्किरहन्छ भोजपुर । टेम्के–अरूणको सीमा बाँधी, सधँै बाँचिरहन्छ भोजपुर । डाँडापाखा मलजल गर्छ, आत्मनिर्भर भई बाँच्छ । समानता र सहअस्तित्व राख्दै,
सन्चै छु यावाची हौ ! दुखेको म छैन दुखियाको मुग्लानमा दुख्ने रोगै छैन । खरुकीको बुटाभरि जस्तो दुख्थ्यौँ हामी छैन यहाँ दुख्ने ठाउँ जता चिमोटे नि दुखे बरु पीर दुख्छ
मलाई खोज्नु भो कि ठाँटी फलैँचामा हजुरैको तस्बिर आयो गलैँचामा । जति उन्छु धागो उति गाँठो पर्छ फुकाउँ भन्छु गाँठो आफैँ आँसु झर्छ फूल खोज्नु भो कि रित्तो बगैँचामा हजुरैको
दसैं, तिहार, छठ आउँदा घर जानेको ताँती मलाई पनि खोज्दै होलान् बाल्यकालको साथी । हिजोआज गाउँघरमा दसैं कस्तो होला धेरै याद आउँदो रै’छ चाडबाडको बेला बाटो खन्दै, पिङ खेल्दै बिताएको
दुनियाँमा आज एक्लै, बाँच्ने दिन आयो विनाताल, विनादर्शक, नाँच्ने दिन आयो । मान्छे आज मान्छेबाटै, भाग्ने दिन आयो आफ्नोसँग आफैँ बिदा, माग्ने दिन आयो । विनाखुसी, विनाकारण, हाँस्ने दिन आयो
खुवालुङ । खुल, खुल, खुल । नछेकिदेऊ मेरो बाटो, नरोकिदेऊ मेरो पाइला नलागोस् है मलाई ठेस, चाँडै पुगी हेर्नु छ, किरातीको देश ! सुनैकोसी पछ्याइजाने तिलुङ, वाम्बुले सही बाटो
जुवा भाँच्दै सिङ जुधाउँदा, एकै हलका गोरु किसान रुन्छन धुरुधुरु, खितखित हाँस्छन् अरू दुख्छ छातीमा, किन यस्तो हुन्छ गाँठे कम्युनिस्ट पार्टीमा । चरीजस्तै हवाईजहाज, उड्दै छ आकाशमा कुस्ती खेल्दै पाइलटहरू